
गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको बिद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादको समस्या अझै सुल्झिएको छैन । विवादका कारण गोरखा नगरपालिका वडा नम्वर ६, ८ र ९ को करिव दुई किलोमिटर

विभिन्न निर्णय गर्दै चुमनुव्री गाउँपालिकाको गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलवार भएको बैठकले होम स्टे संचालन सम्बन्धी कार्यविधि २०८१ पास गरेको छ । ‘यसअघि पालिकामा होम स्टे दर्ता

श्रृंखलावद्ध रुपमा सुनका गहना लुट्नेहरुलाई शनिवार प्रहरीले पक्राउ ग¥यो । उनीहरुलाई समाउन प्रहरीले ठुलै कसरत गर्नुप¥यो । अन्ततः चोर समाउन सफल बनेको गोरखा प्रहरीले अन्य चोरीका घटनामा भने हाल सम्म

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला स्थीत व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता र उद्यमशिलता कायम गर्न अनुरोध गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाका व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता कायम गर्न अनुरोध

भौगोलिक रुपमा बिकट रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पनि अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन । त्यहाँभन्दा माथिका छवटा वडाहरु पनि सडक सञ्जालमुक्त छन् । एक्काइसौं सताव्दीको विकासको चरमोत्कर्सको

उत्तरी गोरखामा यो बर्ष खाद्यको ३ हजार ५ सय क्विन्टल चामल ढुवानी हुने भएको छ । सिर्दिवास डिपोका लागि २ हजार, नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रका लागि ७ सय ५०

गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहटेपानीमा ७५ बर्षीया रत्नकुमारी मग्रातीको घाँटीबाटै सुनको सिक्री लुटियो । साँझ करिव पाँच बजेको समयमा कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए

कुनै–कुनै यस्ता काम हुन्छन्, जुन काम गर्न न सरकारले सिकाउँछ, न गैरसरकारी संस्थाहरुले । वातावरण, परिस्थिति, परिवेशले सिर्जना गरेको जटिलता समाधान गर्न गाउँलेहरु स्वतस्फूर्त जाग्छन् । आवश्यकताले सिर्जना गरेको काम

वेनिघाट लार्के सडक अन्तरगत सोती माछाखोला खण्डमा पहिरो पन्छाएर सडक खुलाउने काम सुरु भएको छ । बर्षाकाकारण बिभिन्न ठाउँमा गएको पहिरो हटाउने कामभइरहेको गोरखा सडक योजनाले जनाएको छ । कार्यालयकाअनुसार

नेपाली कांग्रेस गोरखाले तीनधारेस्थित पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । पार्टीको शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले पुस्तकालय स्थापनाका लागि पार्टी जिल्ला सचिव किशोरजंग थापालाई संयोजकको जिम्मेवारी तोकेको छ