
अहिले बजारमा सागभन्दा धेरै मासु बिक्छ । दैनिक मासु पाक्ने भान्साहरु पनि गोरखा बजारमा धेरै छन् । तर दैनिक भान्सामा पाक्ने मासु कत्तिको स्वस्थ छ भनेर जाँच्ने चलन छैन ।

प्रतिक्षा आले मगर ।सिरानचोक गाउँपालिका घरभई हाल काठमाडौँ बस्दै आएका सबिन ढकाल गत मंगलबार अंशबण्डा गर्न मालपोत कार्यालय गोरखा आए । उनी सुरुमा ऋषिराम देवकोटाले सञ्चालन गरेको भू–सेवा केन्द्र(लेखापढी व्यवसायी

प्रतिक्षा आले मगर ।गोरखाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत संचालन भएको पाइएको छ । उपभोक्तालाई प्रत्यक्ष प्रभावित पार्ने मासुपसल आधारभूत मापदण्ड बिनै सञ्चालन भइरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु

उत्तरी गोरखामा झञ्झटिलो हेलिकोप्टर चार्टरलाई सहज बनाउन गृहमन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयको बिहिबारको बैठकले गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय तथा कार्यालयका अधिकृतहरु सम्मिलित कार्यदल गठन गरेको हो ।मन्त्रालयले

शहिदलखन गाउँपालिका–५ जुम्लीचौतारा क्षेत्रमा निर्माण भएको सोलार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । रिन्यूवन वल्र्डको आर्थिक तथा प्रविधिक सहयोग, गाउँपालिकाको साझेदारी र गोरेटो गोरखाको व्यवस्थापनमा सो आयोजना निर्माण भएको

३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आरुघाट गाउँपालिका–१ का २३ बर्षीय बिनोद बिकलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चाडवाड नजिकिएसँगै भीमसेन थापा गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । वुधवार तान्द्राङ क्षेत्रका पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘केही पसलमा पालिकाले निषेध गरेको स्याउ,

गाउँगाउँमा सिँहदरबार पुगेपछि धेरै आलोचना हुने गरेका छन्, केही प्रसंसा पनि हुने गरेका छन् । केही कार्यक्रमहरु यस्ता हुन्छन्, जुन आवश्यकताको पहिचान नगरी तय गरिएका हुन्छन्, ती आलोचनायुक्त हुन्छन् ।

मनसुन सक्रिय भएपछि गोरखालाई उच्च जोखिमको सूचिमा राखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वुधवार ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । जसमध्ये गोरखालाई पनि

चाडवाड नजिकै आइसक्यो । उसै त बजारमा वेथितीको कमी छैन । चाडवाडको समयमा व्यवासीयले झन् मौका छोप्छन् । तर बजार अनुगमन गर्नुपर्ने निमयक निकाय कानमा तेल हालेर बसेको छ ।