| मङ्लबार, कार्तिक २४, २०८३

समाज

घुष् खान्या र घुष् दिन्या यी दुवै बराबर दोषी हुन्

पूर्वी भुरे–टाकुरे राज्य एकीकरण गरिसकेपछि राजा पृथ्वीनारायण शाह पश्चिमतर्फको भू–भाग पनि समाहित गर्न नुवाकोट पुगे । उनी त्यहाँ बिरामी परे । उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना

विवादका कारण लिगलिग महोत्सव तथा लिगलिगे दौड स्थगित

विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिग महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै

हराएको गोरखाको बस झ्याप्लेखोला पहिरोभित्र

गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको

‘घुस डिमाण्ड’ बिषयप्रति लेखापढी व्यवसायी एशोसियसनको ध्यानाकर्षण

अपुरो कागजात सहित अंशबण्डाको प्रक्रिया पूरा गरिदिन भन्दै लेखापढी व्यवसायीले घुस डिमण्ड गरेको विषयप्रति नेपाल लेखापढी कानुनी व्यवसायी एसोसियसन ‘पि.एल.एल.ए.एन’ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाले एसोसियसनमा आबद्ध

गोरखाको लापुवेशीबाट काठमाडौंका लागि छुटेको बस दुई दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्क विहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जादैँ गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी

पहिरोले लाप्राक र पाङसिङका घरहरु जोखिममा

अबिरल बर्षापछिको पहिरोले धार्चे ४ लाप्राक र चुमनुब्री ३ पाङसिङका घरहरु पहिरोको जोखिममा परेका छन् । केहीदिनदेखिको लगातारको बर्षाका कारण गाउँमाथि फ्याप्चेत डाँडाबाट झरेको पहिरोले गाउँका केही घरहरु जोखिममा परेको

गोरखाको स्योमा एक घर, काठेपोल र विजुली प्रशारण लाइन पहिरोले लग्यो

अबिरल बर्षापछि आएको पहिरोले उत्तरी गोरखाको चुमनुब्री २ स्योमा एक स्थानीयको घर बगाएको छ । शनिबार बिहान सातबजेतिर आएको पहिरोले स्यो रिपगाउँका छिरिङ लामाको घर बगाएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले

गोरखामा पुल, ट्रिपर, एक्साभेटर, जेसिबी बगायो

अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले गोरखामा झोलुङ्गे पुल, ट्रिपर, एक्साभेटर र जेसिबी बगाएको छ । सहिद लखन गाउँपालिका ४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ

उत्तरी गोरखामा हिमपात, जनजीवन प्रभावित

तल्लोभेगमा अबिरल बर्षा भएको गोरखाको हिमाली भेगमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा शुक्रबारदेखि हिमपात भएको त्यहाँस्थित बोर्डर आउटपोस्ट(बिओपी)का प्रमुख विश्व त्रिपाठीले जानकारी दिए । ‘कतै आधाफिट, कतै

लागू औषध दुरुपयोग र ओसारपासार विरुद्ध कदम चाल्न प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय गोरखाले लागू औषध दुरुपयोग तथा अवैध ओसारपासारका विरुद्ध कदम चाल्न सरोकारवाला निकाय र संघसंस्थालाई आग्रह गरिएको छ । बिहिबार बसेको लागु औषध नियन्त्रण सम्वन्धी सुरक्षा निकाय र