
काशिगाउँकी चेली सुचिना घले, जो बिहे गरेर बारपाक गएको नौ महिना नबित्दै बारपाकको जंगलमा मृत भेटिइन् । घटनास्थलको दृश्य र उनको शरीरको अबस्था नाङ्गो आँखाले मात्र हेर्दा पनि हत्या पुष्टि

‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ अहिले देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत १० गतेदेखि सुरु भएको यो अभियान आउँदो २५

गोरखाका चार सडकखण्ड कालोपत्रेको काम अघि बढेको छ । रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक, सातदोवाटो जोगिडी बागडाँडा पन्थिनी गाइखुर सडक, बिमलनगर पौवाटार ठाटीपोखरी केरावारी दुधपोखरी सडक र धावा कोयाभन्ज्याङ भीमसेन

रुम टु रिडको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले प्रकाशन गरेको कक्षा ५ को स्थानीय विषयको पाठ्यपुस्तकमा माओवादी जनयुद्धका पोस्टरसहितका विषयबस्तु छापिएपछि विवादित बनेको छ । स्थानीय पाठ्यक्रम प्रारुप २०७१, स्थानीय पाठ्यक्रम

मेलिना बराम । आँबुखेरैनी बजारमा गाउँपालिकाले सञ्चालन गरिएको हाट बजार प्रभावकारी बनिरहेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईवर्ष अघिदेखि सञ्चालन गरेको हाटबजार प्रभावकारी बन्दै गएको

आफ्नी छोरीचेली सुचिना घलेलाई मुखमा माटो र गोबर कोचेर निर्मम हत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । घलेको माइती गाउँ काशीगाउँका मान बहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा

गत शनिबारदेखि हराइरहेकी बारपाककी सुचिना घले मंगलबार मृत अबस्थामा जंगलमा भेटिइन् । घरबाट घाँस काट्न भनेर निस्किएकी उनको शव गाउँभन्दा धेरै परको जंगलमा खाल्डोमा गाडिएको अबस्थामा भेटियो । शवको ठाउँठाउँमा

१६ बर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

गोरखा नगरपालिका–१२ को दशकिलो बजारमा रहेका अधिकांश पसलमा म्याद गुज्रेका खाद्य सामाग्री फेला परेको छ । बुधवार भएको बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला परेको सहायक प्रमुख

प्रतीक्षा आले मगर ।बारपाककी सुचिना घलेको हत्यामा संलग्नलाई यथासीघ्र पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । काशीगाउँमा रहेका घलेका माइती पक्षले यथासीघ्र दोषी पत्ता लगाई