
मुलुकमा कुनै तहको पनि निर्वाचन नहुने हो भने के होला ? राजाको छोरो राजा, प्रधानमन्त्रीको छोरो प्रधानमन्त्री हुने प्रथाले मुलुक चल्ला । अथवा टिके प्रथाले मुलुक चल्ला । निर्वाचन भनेको

गोरखा बसपार्कदेखि बिसौनी मोडसम्मको फुटपाथ व्यवस्थापका लागि घर अगाडिको सेफ्टी ट्याङ्की लगायत संरचना हटाउन गोरखा नगरपालिकाले आग्रह गरेको छ । सडकको दुवैतर्फ नाला, सडक र फुटपाथ बन्ने भएकाले घर अगाडीका

सहिदलखन गाउँपालिका–४ स्थित जुग्दी खोला राइनास जुम्ली चौतारा सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकको काम सुरुभएसँगै उक्त सडकखण्ड बन्द रहेको छ । पालिकाले एक सूचना जारी गर्दै गत

सिम्जुङ–घ्याच्चोक सडक आयोजनाका लागि अजिरकोट गाउँपालिका–४ ढोडेनीमा स्थापना भएको क्रसर उद्योगले नियम विपरीत आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । मंगलवार जिल्ला समन्वय समिति

मंगलबार ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस गोरखामा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेत्रहिन संघ गोरखाको आयोजनामा ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएको व्यक्तिको नेतृत्वको प्रवद्र्धन’ विषयमा अन्तरक्रिया

घाँस काट्न जादाँ सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ की १८ बर्षीय सुचिना घले मृत अवस्थामा फेला परेकी छन् । मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उनको

अजीरकोट गाउँपालिकाको विशेषगरी लप्सीबोट, खरिबोट क्षेत्र, सिरानचोक गाउँपालिकाको केराबारी, थालाजुङ क्षेत्रमा तीस बर्षअघिदेखि अलैँची खेती गरिन्थ्यो । त्यहाँका बासिन्दाले अलैंचीबाट धेरै राम्रो आम्दानी पनि गर्दै आएका थिए ।राम्रो कमाइ हुने

इन्डोनेसियाको जकार्तामा डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा नेपाल शहिदलखन गाउँपालिका वडा नंम्बर ८ निवासी विनोद श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ७० केजीमा

बहर बाच्छा दाउँदा छिटो हिँड्ने गोरुसंग नारेर दाइयो भने त्यो बहर पनि छिटो हिँडने हुन्छ भन्छन् । नेपालीमा अर्को पनि उखान छ, संगतगुनाको वुद्धि बिउगुनाको फल । गोरखाको सीमानामा तनहूँको

सहिदलखन गाउँपालिकाको लेटरप्याड प्रयोग गरी सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ५ खलकटोल बकुलिया बस्ने १९ वर्षीय अजय