| मङ्लबार, कार्तिक २४, २०८३

समाज

सामागाउँमा ८० वटा याकको छेत्तर

चुमनुव्री गाउँपालिका–१ सामागाउँमा याकलाई काटमार र बेचबिखन गर्न नपाउने गरी ८० वटा याकलाई छेत्तर गरी स्वतन्त्र छाडिएको छ । नुव्रीको प्राचीन परम्परा अनुसार उनीहरुलाई छेत्तर (याकको कानमा जन्तर लगाउने काम)

वातावरणमैत्री विकास दीगो हुन्छ

आजका मान्छे विनाशको पाटोको पर्वाह नगरी विकास विकास मात्र फलाक्नु मुर्खता हो भन्ने बुझ्ने भइसकेका छन् । अन्धधुन्ध सडक खन्दा पहाडै खसेको, सोचविचारे नगरी बगरमा विकास गर्दा डुबान र बगानमा

माछीखोला जलविद्युतको काम तत्काल रोक्न पालिकाको आग्रह

धार्चे गाउँपालिका वडा नम्वर ३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ । वातावरण प्रभाव मूल्यांकनको मापदण्ड

काम गर्ने निर्माण व्यवसायीलाई हौसला बढाऔँ

‘घोँडा चढ्ने लड्छ’ भन्ने नेपाली उखान छ । असफलता काम गर्ने सिलसिलामा दुख हुन्छ । असफलता नै सफलताको पहिलो खुड्किलो हो, दिशा निर्देश पनि हो । काम गर्नेको चर्चा पनि

क्षेत्रफल वृद्धि हुँदा धान उत्पादन घट्नु दुखद

गोरखामा बिगत बर्षभन्दा यस बर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धि भएको छ । गत वर्ष १० हजार १४० हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकामा यसबर्ष १० हजार ५०० हेक्टर क्षेत्रफलमा धान

गोनपाद्वारा जग्गाको कित्ता सार्वजनिक

गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ । नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको गोनपाले जग्गा वर्गीकरण

समयमै योजना सम्पन्न गर्ने शहिद लखन–७ का उपभोक्ता समिति सम्मानित

शहिद लखन गाउँपालिका वडा नम्वर ७ का योजना समयमै सम्पन्न गर्ने उपभोक्ता समितिहरु सम्मानित भएका छन् । वनकाली गरन्जागाउँ हुदैं सुसारे गाउँ सडक स्तरोन्नती योजना उपभोक्ता समिति र मास्कीछाप भुपु

बारपाकमा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न भएको छ । पालिकाको आयोजना तथा ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा मंसिर १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो

लैंगिक हिंसाविरुद्धको अभियानले सार्थकता पाओस्

यस बर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि सकिएको छ । गत मंसीर १० गतेदेखि सुरु भएको सो अन्तर्राष्ट्रियअभियान मंसीर २५ गतेदेखि सम्पन्न भएको हो । अभियानका विभिन्न कार्यक्रमहरु विभिन्न

गोरखामा यो वर्ष साढे चार प्रतिशतले धान उत्पादन घट्यो

गोरखामा यो वर्ष साढे चार प्रतिशतले वर्षे धानको उत्पादन घटेको छ । गत वर्ष ४० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ३९ हजार ९०० मेट्रिक टन मात्र उत्पादन