| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखा ५ मा ६०० मत गन्दा माओवादी अगाडि

गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ६०० मत गन्दा माओवादीका विष्णु राना अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार रानाले २०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भाइकाजी

गोरखा ५ मा ३०० मत गन्दा कांग्रेस अगाडि

गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ३०० मत गन्दा कांग्रेसका भाइकाजी आले अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार आलेले १०२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका

आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः श्रेष्ठ

आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः मनोज कुमार श्रेष्ठ चयन भएका छन् । शनिवार भएको समाजको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको कोषाध्यक्षमा रामचन्द्र

खच्चडलाई हानेको ढुंगा लागेर स्वास्थ्यकर्मी घाइते, हेलिकोप्टरद्वारा उद्धार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा खच्चडलाई हानेको ढुङ्गा लागेर बाटोमा हिडिरहेकी स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छिन् । चुमनुब्री गाउँपालिका–३ फिलिमकी २७ वर्षीय सुजा गुरुङ खच्चडलाई हानेको ढुङ्गाले लाग्दा गम्भीर घाइते

एनपिआई गोरखा अस्पतालले चाँडो सेवा सञ्चालन गरोस्

सरल रेखामा बुझ्दा निजी क्षेत्रको विकास निजी मामला हो, तर पुँजीवादी व्यवस्थामा निजी क्षेत्रको विकास देशको विकाससंग सम्बन्धित हुन्छ । निजी उद्योग, व्यापार, व्यवसाय फस्टाउँदा व्यक्तिको विकास हुने हो भन्ने

गोरखा ५ को वडाअध्यक्ष पदका लागि मतदाताको उत्साह

गण्डकी प्रदेशभर एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका–५ को वडाअध्यक्ष पदका लागि आइतबार बिहानैदेखि मतदात सुरु भएको छ । गोरखकाली आधारभूत विद्यालय र शिवशक्ति आधारभूत विद्यालय मतदान केन्द्रमा बिहान निर्धारित

गोनपा ५ मा आईतबार मतदान, बिनापास सवारी चलाउन नपाइने

गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचन अन्तरगत आइतवार मतदान हुदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।

निजी वनको उपभोग गर्नबाट बञ्चित नगर

अहिले गाउँका युवा जमात अधिकांश विदेशिए । नेपालमा, गाउँमा, घरमा दुईजना पति, पत्नी मात्र बस्छन् । गरेर खान सक्नेहरुको त जेनतेन निर्वाह चलिरहेको छ । गरेर खान नसक्ने, हातगोडा चलाउन

विनियोजन भएका योजना कार्यान्वयन नहुनु दुखद

चाहे स्थानीय तह होस् अथवा प्रदेश र संघ सरकारबाट योजना पार्नु पहुँच नभएका सर्वसाधारणका लागि फलामको च्यूरा चपाएसरह हुन्छ । पहुँच हुनेले एउटै योजनामा पनि पाँच, छ वटा फरक फरक

जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशीलता तालिम

गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशील कार्य सुदृढिकरणको लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार भीमसेन थापा गाँउपालिकाबाट सुरु भएको सो कार्यक्रम बुधबार आरुघाट गाँउपालिकामा, बिहिबार सिरान्चोक हुदै निरन्तर