| मङ्लबार, कार्तिक २४, २०८३

समाज

महासंघ गोरखाको चुनाव रोकिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको बिरोध

नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित गरिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले बिरोध जनाएका छन् । आउँदो शुक्रबार हुन लागेको महासंघको चुनाव अनायासै स्थगित गरिएको भन्दै

सुचिना घलेको मृत्यूशोकमा बारपाकमा सार्वजनिक विदा

बारपाककी सुचिना घलेको निर्मम हत्याले विक्षिप्त बनेको बारपाकमा बिहिबार सार्वजनिक विदा आव्हान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र वडा नं. २ ले संयुक्त रुपमा सार्वजनिक विदा

मुख्य अभियुक्त पक्राउ गर्नेहरु साधुवादको पात्र

जब बारपाकको जंगलमा सुचिना घलेको हत्या भयो, त्यसदिनदेखि उनको माइतीगाउँ काशिगाउँका बासिन्दा सदरमुका ओइरिए । एकसातादेखि सदरमुकाममा सयौंको संख्यामा रहेका काशिगाउँलेले जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुखलाई निरन्तर अपराधी पत्ता

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान : गोनपाले अन्तरक्रिया कार्यक्रम गरी समापन ग¥यो

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार, गोरखा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरी समापन गरेको छ । गोनपाले लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर दिवस समापन गरेको हो

गोरखामा नागरिक संवाद गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइयो

७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मंगलबार, जिल्लामा पनि नागरिक संवाद कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज गोरखाको आयोजनामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सुचिना हत्याको रहस्य खुल्योः मुख्य अभियुक्त पक्राउ

गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ विरुद्ध कर्तव्य ज्यान

विकासको काम अवरुद्ध नहोओस्

विकसित मुलुकहरुको प्रमुख विकास भौतिक पूर्वाधार विकास होइन, यान्त्रिक, अनुसन्धान, आविष्कार, नयाँनयाँ प्रयोगका विकासहरु हुनसक्छन् । तर आजसम्म नेपालको प्रमुख अभिष्ट भौतिक पूर्वाधार निर्माण नै हो । यो माग र

गोरखामा महिलावादी अनुपम अभियान यात्रा

देशव्यापी आयोजना गरिएको महिलावादी अनुपम अभियान यात्रा सोमबार गोरखामा पनि सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा एकिकरण नेपालको संयोजनमा अभियान सम्पन्न गरिएको हो । गोरखा प्रवेशद्वार मझुवास्थित गोरखागेटबाट

क्यानले चुमनुब्रीमा थप पाँच बर्ष काम गर्ने

चुमनुब्रीमा बिगत २० बर्षदेखि काम गर्दै आएको कम्युनिटी एक्सन नेपाल(क्यान)ले थप पाँच बर्ष सो क्षेत्रमा काम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा काम गर्दै आएको क्यानले

आरुघाट अस्पतालमा टिकटमा टोकन प्रणाली

आरुघाट आधारभूत अस्पतालले टिकटमा टोकन प्रणाली लागू गरेको छ । टिकटका लागि बिरामीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै टोकन प्रणाली लागू गरिएको पालिका स्वास्थ्य शाखाले जनाएको छ । ‘टिकटका लागि धेरै