| मङ्लबार, कार्तिक २४, २०८३

समाज

चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत साउन यता कार्यपालिका बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको प्रमुख प्रशासकीय

जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाको सपना

जब माओवादी खुल्ला राजनीतिमा आयो, त्यसदेखि आजपर्यन्त गोरखाका सबैभन्दा ठूला नेता पूर्व प्रधानमन्त्रीसमेत भइसकेका डाक्टर बाबुराम भट्टराई गोरखाका विभिन्न ठाउँहरुमा प्रवचन दिँदा गोरखाको विकासका मुख्य आधार प्रस्तुत गर्दै दुईवटा वाक्य

चौथो गोरखकाली पर्यटन मेला सुरु

जिल्लामा चौथो गोरखकाली पर्यटन मेला सुरु भएको छ । संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमवारबाट मेला सुरु गरिएको आयोजक हरमटारी क्लबले जनाएको छ । हरमटारी खेलमैदानमा भएको मेलाको

गोरखामा यो वर्ष पनि सुन्तला उत्पादन घट्ने

गोरखामा यो वर्ष पनि सुन्तलाको उत्पादन घट्ने देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार यो वर्ष पनि जिल्लामा सुन्तलाको उत्पादन घट्ने अनुमान गरेको छ । खडेरीका

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका श्रेष्ठ

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काङग्रेसको विधान,

गोरखाबासीले पानीको अभाव झेल्न नपरोस्

गण्डकी प्रदेशको एक घर एक धारा अभियान अन्तरगत अहिले जिल्लाका अधिकांश ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । केही बर्षदेखि संचालित यो अभियानले एकाध वाहेक जिल्लाका अधिकांश भूभाग र घरधुरी

नेत्रहीन संघको सार्वजनिक सुनुवाई सम्पन्न

नेत्रहीन पुनस्थापना कार्यक्रम गोरखाको सार्वजनिक सुनुवाइ तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । गोरखा नेत्रहीन संघको सहकार्यमा आइतवार जिल्ला सदरमुकाममा सार्वजनिक सुनुवाइ तथा बैठक सम्पन्न भएको हो

इन्सेकको वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको बार्षिक समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा आइतवार एक कार्यक्रमकाबीच घटनाहरुको समिक्षा गरिएको हो । कार्यक्रममा

नेपाल भूपू सैनिक संघ गोरखाको अध्यक्षमा पोखरेल

नेपाली कांग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा बद्रिप्रसाद पोखरेल चयन भएका छन् । संघको आईतबार सम्पन्न छैटौँ अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

सोमबार गोरखा नगरपालिकाको सबै सेवा बन्द

सोमबार गोरखा नगरपालिकाका सबै सेवा प्रवाह बन्द रहने भएको छ । पुष ८ गते नगरपालिकाको हिउँदे नगर सभा तथा १५ औँ अधिवेशन नगरपालिकाको कार्यालयमा सञ्चालन हुने भएकाले सेवा प्रवाह बन्द