
मेलिना बराम ।छोरा मामाघर जाँदा कफी खान मन पराउँथ्यो । आफ्नो घरमा पनि कफी बनाउँ न भनेर आमालाई पिरोल्थ्यो । चन्द्रमायासंग न कफी जोरजाम गर्ने थैली हुन्थ्यो, न बनाउने ढंग

२० वर्षदेखि गोरखा बजारमा खोनपानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाले चार लाख लिटरको पानी ट्याङ्की निर्माण गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको २ करोड

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्षलगायतका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ । अध्यक्ष तथा सबै पदमा एकेक जनाको मात्र उम्मेद्वारी दर्ता भएकाले सर्वसम्मतको नजिक

सोमबार एकाएक गण्डकी गाउँपालिका ७ धवादी र बेनिघाट रोराङ ७ चरौँदी जोड्ने त्रिशुलीमाथिको झोलुंगेपुलको फोटो भाइरल बन्यो । पुलमा डबल डेक हुनुपर्छ तर, एकातर्फको डेक राख्ने काम सम्पन्न भएको, अर्कातिरको

धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्नका लागि गठित उपभोक्ता समितिलाई अभिमुखिकरण गराउन थालेको छ । समितिका पदाधिकारीहरुलाई आइतवारबाट अभिमुखिकरण तालिम दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले

दुईबर्षदेखि काम रोकिएको बारपाकको भूकम्प स्मृतिपार्क निर्माणको काम अघि बढ्ने भएको छ । २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली प्राप्त नभएर निर्माण सम्पन्न हुन नसकेको सो पार्क निर्माणको काम अब

पृथ्वीजयन्तीको अवसरमा आउँदो पुस २१ गतेदेखि २७ गतेसम्म गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा हुने भएको छ । बिगत बर्षहरुमा झैँ यसबर्ष पनि नेपाली सेनाको रिपुमर्दन गणले विभिन्न पालिकाहरुको सहयोगमा एकीकरण पदयात्रा गर्न

गोरखाका विभिन्न गाउँपालिका तथा एउटै पालिकाको पनि विभिन्न गाउँहरु बीच सीमा विवाद विद्यमान छ । विशेषगरी लेक, चरन, खर्कहरुको बारेमा विवादहरु विद्यमान छन् । कुनै गाउँपालिका वा गाउँहरु बीचको विवाद

गण्डकी गाउँपालिका ७ धवादीका बालबालिका जोखिमपूर्ण त्रिशुलीको पुल तरेर विद्यालय जान बाध्य छन् । धवादी र यस आसपासका ६० जना विद्यार्थी साँझ बिहान जोखिमपूर्ण पुल तर्न बाध्य भएको वडाअध्यक्ष तुलसी

उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ । चुमनुब्री गाउँपालिकाले जगतमा स्वागत द्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि