
उत्तरी गोरखाको स्यालामा गुरु पद्मसम्भवको गुम्बा निर्माण गरिएको छ । विश्वको आठौं अग्लो मनास्लु हिमाललाई पृष्ठभूमिमा पारेर खेम्पो सोनाम दोर्जे रिम्पोछेले करोडौँ लागतमा आकर्षक गुम्बा निर्माण गरेका हुन् । चुमनुब्री

रोटरी क्लब अफ बज्र मनासलुको अध्यक्षमा विनोद अर्याल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न भेलाबाट वर्ष २०२५/०२६ को लागि अध्यक्ष पदमा अर्याल चयन भएका हुन् । सो भेलाले अर्यालको

दार्चुलामा हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापारको लागि पाँच वर्षे परियोजना शुभारम्भ गरिएको छ । सामुदायिक वन उपभोक्त्ता महासंघ नेपाल र एन्साब नेपालको सहयोगमा दिगो, जिम्मेवार र समतामुलक व्यापारका माध्यमबाट

गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ निवासी पत्रकार एवं लेखक देवराज गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमान–कमला पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार एक समारोहका

स्थानीय शासन सञ्चालन ऐनको परिच्छेद ४, धारा १९ ले गाउँ तथा नगरसभाको व्यवस्था गरेको छ । सो धाराले स्थानीय तहको सभाको बैठक सामान्यतया वर्षको दुईपटक बस्ने व्यवस्था गरेको छ ।

दरौँदी वृहत लिफ्टिङ खानेपानी आयोजनाले गठन गरेको उपभोक्ता समिति अवैधानिक रहेको भन्दै पुनर्गठन गर्न माग गरिएको छ । सोमवार गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरलाई ज्ञापन पत्र बुझाउँदै एक्सन कमिटी

हरमटारी खेलमैदानमा जारी चौथो गोरखकाली पर्यटन मेलाको दोस्रो दिन मंगलबार जिल्ला स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महालक्ष्मी माविकी आकृति उपरकोटी प्रथम भएकी छिन् । सहभागी

आरुघाटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । मंगलबार पालिकाको आयोजना तथा वित्त आयोगको समन्वयमा अभिमुखीकरण सम्पन्न भएको हो । पालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको

उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ । सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री २ स्यालाका पेम्वा रेता लामाले बताए । ‘दिउसो चारबजेदेखि हिउँ पर्न थालेको हो । अहिले पनि

नियमसंगत रुपमा खर्च नगर्दा बेरुजु देखिएको रकम घटाउन गोरखा नगरपालिकाले पहल थालेको छ । आर्थिक बर्ष २०७९/८० मा महालेखापरीक्षकको कार्यालयले औल्याएको बेरुजु घटाउन पहल थालिएको नगरपालिकाले जनाएको छ । मलेपको