| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखा नगरपालिका र सिद्धार्थ नगरपालिका बीच अनुभव आदान प्रदान

गोरखा नगरपालिका र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बीच अनुभव आदान प्रदान भएको छ ।गोरखा भ्रमणबर्षका अवसरमा गोरखा नगरपालिकाबाट भ्रमणका लागि गएको उपप्रमुख मसलीमाया थोकरसहितको टोलीलाई आईतबार सिद्धार्थनगर नगरपालिकाले स्वागत गर्दै अनुभव

सेताम्य साम्दो, जनजीवन सामान्य(फोटो फिचर)

सुदूर उत्तरी गोरखाको साम्दो गाउँ यतिबेला सेताम्य छ । ४५ घरधुरी रहेको साम्दो बिगत केहीदिनदेखि हिउँले ढाकिएको अजय गुरुङले जानकारी दिए । हिउँ परेपछि जनजीवन सामान्य रहेको उनले बताए ।

धार्चेमा बाख्रा स्रोतकेन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने

धार्चे गाउँपालिकामा बाख्रा स्रोत केन्द्र तथा बाख्रा पकेट कार्यक्रम संचालन हुने भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत पालिकाले ५ लाख बजेटको बाख्रा स्रोतकेन्द्र तथा १५ लाखको बाख्रा पकेट

सप्रि (ल्हो) ल्होसारको सन्देश :

एक बहादुर टु क्ल्हेबृ तमु, गुरुङतमु प्ये ल्हु संघ गाउँ इकाई समिति लक्ष्मी बजार, गोरखा । १) ङोँचै सौँ= तोलोम= चैत, बैशाख, जेठ ।२) बर्ष सोँ= सिपो ल मास= आषार,

गोनपाको राष्ट्रपति रनिङ शिल्ड शक्ति माविको पोल्टामा, पानपामा अमरज्योति जनता मावि विजयी

गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति मावि पाटेचौरले हात पारेको छ । ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक हात पार्दै शक्ति मावि

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका थापा

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका राजनविक्रम थापा चयन भएका छन् । नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन्

गोरखा अस्पतालका बिरामीलाई पोसिलो खानेकुरा वितरण

जेष्ठ नागरिक जिल्ला संघ गोरखाले अस्पतालका बिरामीहरुलाई पोसिलो खानेकुरा वितरण गरेको छ । चौथो जेष्ठ नागरिक दिवसको अवसर पारेर बिहिवार उनीहरुलाई पोसिलो खानेकुरा वितरण गरिएको हो । अस्पतालमा एक कार्यक्रमको

पत्रकार र सूचना अधिकारी बीच अन्तरक्रिया सम्पन्न

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयहरुको सूचना अधिकारीहरु बीच अन्तरक्रिया सम्पन्न भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनाका अन्तरक्रिया सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको

आरुघाट गाउँपालिकाका उपभोक्ता समितिलाई अभिमुखिकरण

योजना कार्यान्वयनका लागि आरुघाट गाउँपालिकाले उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गराउन थालेको छ । वडागत रुपमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको पालिकाका सूचना अधिकारी विवेक खनालले बताए । कुल दश वटामध्ये हालसम्म आठ

४२ करोड खर्चेर बनेको दरौंदी लिफ्टिङ खोई ?

गोरखा बजारका बासिन्दालाई पर्याप्त खानेपानी सेवा दिनका लागि दुई दसकअघि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भयो । छाङखोला र ढाक्रेखोलाको पानी पाँच ठाउँमा पम्पिङ गरी गोरखा