
मानवसेवा आश्रम गोरखाका बालबालिकालाई न्योनो कपडा वितरण गरिएको छ । रोटरी कलव अफ काठमाण्डौँ नर्थले शनिबार आश्रम पुगेर उनीहरुलाई कपडा वितरण गरेको हो । क्लवका अध्यक्ष प्रितम पौडेल, गोरखा नगरपालिका–९

गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरु बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी

उत्तरी गोरखा हुदैँ चीनको सिमा जोड्ने बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम विगत सात बर्षदेखि जारी छ । बेनिघाटदेखि चीनको सिमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटर खण्डमध्ये ९७ किमी खण्डमा

गण्डकी गाउँपालिका–६ अन्तरगत पर्ने फिस्लिङदेखि आग्रीडाँडा हुँदै भैरवी जोड्ने सडकखण्ड यही शनिबारदेखि बन्द हुने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नआएसम्मका लागी उक्त सडकखण्ड

धादिङको तृष्णा कन्ट्रक्सन कन्सर्न नामक निर्माण कम्पनीले जिम्मा लिएको भिमसेनथापा गाउँपालिकाको कार्यालय जोड्ने सडक अहिले अलपत्र छ । गत असारमा काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म कामको प्रगति ३० प्रतिशतभन्दा बढी

बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल

गोरखा नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत नौमती बाजा र जुकी सिलाइ मेसिन वितरण गरेको छ । बुधबार नगरपालिकाले तीन समूहलाई नौमती बाजा र दुई वटा सिलाई केन्द्रलाई जुकी सिलाई मेसिन

आर्थिक समृद्धिको सपना साकार गर्न कृषि क्षेत्रको बिकास अपरिहार्य छ । त्यसमाथि कृषि प्रधान भनेर चिनिने हाम्रो देशमा कृषि पेशा अधिकांश नागरिकको जिविकोपार्जनको प्रमुख आयस्रोत पनि बन्दै आएको छ ।

रोयल राइनोज क्लबका चर्चित मोटर भ्लगर्स ‘रोयल्स राईडर’ बारपाकमा आईपुगेको छ । रोयल इनफिल्ड वाईकको ‘ह्वील अन हिल्स्’ अर्थात पहाडमा पाङ्ग्रा नामक वार्षिक कार्यक्रम अन्तरगत उनीहरु मंगलवार बारपाक आईपुगेका हुन्

धार्चे गाउँपालिका–३ सातकन्या माध्यमिक बिद्यालयमा रहेको छात्रावास भवन पुननिर्माण भएको छ । सिङ्लाका स्थानीय मनबहादुर गुरुङको समन्वय र बेल्जियम नागरिक मोनिकाको आर्थिक सहयोगमा भवन पुनर्निर्माण गरिएको हो ।भवनमा कुल आठ