| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखा बजारको पर्यटन प्रवर्धनमा रक गार्डेन

देशभरबाट शैक्षिक भ्रमणका लागि छनौट हुने जिल्लामध्य गोरखा एक, दुई नंबरमा पर्छ । त्यसैले शैक्षिक भ्रमणको सिजनमा गोरखा बजारमा विद्यार्थीहरुको लर्को लामै हुनेगर्छ, शैक्षिक भ्रमणका बसहरु खचाखच हुने गर्छन् ।

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

एकिकरण नेपालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको व्यवस्थापनमा, रुम टु रिडको आर्थिक एवं प्राविधिक सहयोग र पालिकाहरुको समन्वयमा संचालित ‘साक्षरता तथा बालिका शिक्षा कार्यक्रम’को वार्षिक समीक्षा सम्पन्न

सल्लेरीमा बूढीगण्डकी डुबान पीडित सरोकार समिति गठन

चुमनुब्री गाउँपालिका–३ सल्लेरीका बासिन्दाले ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन गरेका छन् । निर्माण हुन लागेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने सल्लेरीका ३१ घरधुरीका बासिन्दाहरुको मंगलबार सम्पन्न भेलाले

दुर्गममा हिँड्नै मुस्किल

पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ जाने बाटो जोखिम भएपछि कादुरी नामक संस्थाले झोलुङ्गे पुल निर्माण गर्न सुरु गरेको छ । झोलुङ्गे पुल नबनुञ्जेल सो बाटोसम्म जोड्नेगरी स्थानीयबासीले अस्थायी रुपमा

गोरखा नेत्रहीन संघको कार्यालयमा चोरी

गोरखा नगरपालिका–५ स्वाँरामा रहेको गोरखा नेत्रहीन संघको कार्यालयमा चोरी भएको छ । कार्यालयको झ्याल फुटाएर भित्र रहेको पञ्चेबाजाको सेट, ६ वटा दराज, पानी तान्ने मोटर र इन्टरनेटको राउटर चोरी भएको

भच्चेक–खरिबोट सडक कालोपत्रे हुँदै

अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त

पर्यटक कुर्दै ‘रक गार्डेन’

बिकास मरहट्टा : प्राकृतिक रुपमा रहेका ढुंगाहरुको सदुपयोग गर्दै गोरखा नगरपालिका –६ सरस्वतीमार्ग (समीढाँड) मा ‘रक गार्डेन’ निर्माण हुँदै छ । गोरखा स्टोनपार्क नामाकरण गरिएको उक्त स्थलमा अहिले पूर्वाधारका संरचना

७ अर्ब लागतमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । सो आयोजनाको हालै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट(ईआईए) राय सुझावका लागि सार्वजनिक भएको छ । गण्डकी प्रदेशको

गोरखाका बोगटी बने दमौलीको सचिन स्मृति दौड प्रतियोगिताका विजेता

रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार दमौलीमा आयोजित २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखा सिरानचोकका दिनेशसिंह बोगटी प्रथम भएका छन् । दमौली अनसनचोकदेखि छाब्दी बाराही