
स्थानीय तहको राजश्व संकलनका लागि आफ्नो क्षेत्राधिकार भित्र कर उठाउन पाउने अधिकार स्थानीय तहलाई छ । तर केही स्थानीय तहले राजश्व संकलनको नाममा अनावश्यक रुपमा कर उठाउने गरेका छन् ।

सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्य भएको छ । सोही दुर्घटनामा थप दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं

गोरखा काष्ठ व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा काष्ठ व्यवसायीहरुको हकहितका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने विषयहरुमा छलफल भएको संघका अध्यक्ष रुपलाल

भिमसेनथापा गाउँपालिका स्थित घ्याम्पेसाल बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शनिबार भएको बजार अनुगमनको क्रममा २३ हजार रकम बराबरको म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको सहायक प्रमुख

शनिवार दिनभर अवरुद्ध बनेको गोरखाको विद्युत राती साढे आठ बजेसम्म आएन । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भनिएको

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट शुरु हुने

२०७२ को भूकम्पअघि दुई घर मात्र थियो । भूकम्प पश्चात घरधुरी थपिदै गए । खरवारीले ढाकिएको पालुङटार नगरपालिका–९ पिप्ले बगैचामा अहिले बाक्लै वस्ती बसिसकेको छ । बोरिभन्ज्याङ र काउनडाँडाका स्थानीयले

शहिदलखन गाउँपालिका वडा नम्वर ७ को कार्यालयले घुम्ति सेवामार्फत टोलटोलमा पुगेर सेवा दिन थालेको छ । दुरीको हिसावले वडा कार्यालयबाट टाढा पर्ने टोललाई लक्षित गरी घुम्ति सेवा संचालन गरिएको वडाध्यक्ष

इमान्दार पहरेदार जनावरको रुपमा कुकुरलाई लिने गरिन्छ । घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर मानिने कुकुरलाई अपराधी पत्ता लगाउन पनि प्रयोग गरिन्छ । संसारका ठूला अपराधी पत्ता लगाउन कुकुर

जिल्ला हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालयहरु बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालयहरु बन्द गरिएको हो । यसअघि जिल्लामा कुल ५६ अतिरित्त हुलाक