
दरौंदी : गोरखाको भिमसेन थापा गाँउपालिका ८ मा ६२ औं राष्टिूय सहकारी दिवसका अबसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उद्यमशिल साना किसान कृषि सहकारी संस्था र सृजनशिल बचत तथा ऋअण

स्थानीय तहका प्रमुखले तीन सरकारबीच समन्वय नहुँदा समस्या परेको निश्कर्ष निकाल्दै गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । योजनाको डुब्लिकेसन तथा खुद्रे रकमको आयोजनासमेत प्रदेशले लिइदिँदा कार्यान्वयनमा जटिलता आएको गाउँपालिका

गोरखाको फिलिममा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही सेवाबाट बञ्चित छन् । कार्यालयमा कर्मचारी अभावका कारण चुमनुब्री गाउँपालिकाका सेवाग्राही नागरिकता प्रमाणपत्र, राहदानी सिफारिसलगायतका सेवा लिनका लागि सातदिनको बाटो

अनुपमा खनाल : बिक्री नभएपछि कैदीबन्दीले बनाएको मुढा गोरखा कारागारमै थन्किएको छ । दुई महिनादेखि मुढाको बिक्री हुन छोडेको कारागारका चौकीदार गोपाल बरामले बताए । ‘महिनामा करीब पाँच सयवटा मुढा

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ को वडा कार्यालयसम्म सडक स्तरोन्नती गरिएको छ । वडा कार्यालयले गत बर्षको ४ लाख र चालु आर्थिक बर्षको ३ लाख गरि सात लाख रुपैयाँ

छिमेकी जिल्लामा वर्ड फ्लु देखिएकाले गोरखामा सजगता अपनाउने क्रममा पशु क्वारेन्टाइन चेकजाँचलाई तीब्र पारिएको छ । जिल्ला भित्रिने विभिन्न नाकाहरुमा क्वारेन्टाइन चेकजाँचलाई तीब्र पारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ

गोरखा नगरपालिकाको दरौंदी विरीमकाली पम्पिङ खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का बासीन्दाको घर घरमा पानी पु¥याउने

धार्चे गाउँपालिका ३ खोर्ला गाउँमा पहिचान नभएको रोगका कारण किसानले पालेका कुखुरा मर्न थालेको छ । तिनदिन यता गाउँको सबै घरमा पालेको कुखुरा धमाधम मरेको खोर्लाका डिलबहादुर गुरुङले बताए ।

अनुपमा खनाल गण्डकी प्रदेश सरकारले गोरखाको चारवटा गाउँमा ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ लागु गर्ने भएको छरु। जिल्लाको चारवटा प्रदेश निर्वाचन क्षेत्रका एक÷एक गरी चार वटा गाउँलाई नमुना कृषि गाउँ

भीमसेन थापा गाउँपालिका १ काहिँलागाउँका कल्याण थापा मगर स्थानीय विन्द्रावती माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छन् । उनी बरामका सन्तान हुन् । हजुरबुबा, हजुरआमा र तीभन्दा माथिका सबैको थर बराम भएपनि