| आइतवार, कार्तिक २९, २०८३

समाज

निर्धारित समयभन्दा तीन महिना अघि सकिएको खानेपानी आयोजनाको मन्त्रीद्वारा उद्घाटन

गोरखाको धार्चे गाउँपालिका ७ मा लापुवेसीमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयो जनाको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । तोकिए को समय भन्दा

बारपाक–लाप्राक सडक कालोपत्रे हुने

  गोरखाको बारपाकबाट लाप्राक हुँदै गुम्दासम्मको सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले सडक कालोपत्रे गर्ने भएको हो । प्रदेश सरकारले विशेष महत्वको सडकका

गोरखा वेलफेयर फाउण्डेशन कोरियाद्वारा अपांगता भएकालाई छात्रवृत्ति प्रदान

दरौंदी : गोरखा परिवार वेलफेयर फाउण्डेसनले जिल्लाको विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गण्डकी, भिमसेन थापा, सिरान चोक र लखन थापा गाउँ पालिकाको

तराईको हावाहुरी पीडितलाई शहीद लखनका जनप्रतिनिधि र कर्मचारीले तलब काटेर दिए राहत

अनुपमा खनाल गोरखाको शहीद लखन गाउँ पालिकाका जनप्रतिनिधि र कर्मचारीले तराईको हावाहुरी पीडितलाई राहत दिने भएका छन् । शुक्रबार बसेको गाउँ कार्य पालिकाको बैठकले जनप्रतिनिधि ले तीन दिन र कर्मचारीले

मार्किचोक सबस्टेशन सञ्चालन, अब छिनछिनमा विजुली नजाने

  अनुपमा खनाल : जिल्लामा गुणस्तरीय र भरपर्दो रुपमा विद्युत आपुर्ति हुन थालेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्कीचोकमा निर्माण भएको १३२

छेकम्पारमा मृत अबस्थामा भेटियो हाब्रे

मनास्लु संरक्षण क्षेत्रमा पहिलो पटक हाब्रे (रेड पाण्डा) भेटिएको छ । जैविक विविधताका लागि धनी मानिएको मनास्लु संरक्षण क्षेत्रमा हिमचितुवा, खैरो भालु, हिमालयन थार लगायतका वन्य जन्तुको राम्रो वासस्थान हो।

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार पत्रिका छापिएका छन् ।

लियो क्लब अफ गोरखाको अध्यक्षमा विदुर भट्टराई चयन

लियो क्लब अफ गोरखाको ३१ औ साधारण सभाले बर्ष २०१९/२० का लागि विदुर बल्लभ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष गंगा श्रेष्ठ, द्धितिय उपाध्यक्ष सुमन

स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

दरौंदी ः प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गर्न सक्ने प्रस्तावसहितको विधेयक संघीय संसदको दुवै सदनको विषयगत समितिबाट पारित भएका छन् । भू उपयोग सम्बन्धी विधेयकमाथि संशोधन गर्दै प्रतिनिधिसभा कृषि

पालुङ्टार नगरपालिका र शहीद लखन गाउँपालिकास्तरीय परीक्षाको नतिजा सार्बजनिक

गोरखाको शहीद लखन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षाको नतिजा सार्व जनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार ३.६ देखि चार जिपिए ल्याउने विद्यार्थीको संख्या ७ मात्रै