| आइतवार, कार्तिक २९, २०८३

समाज

हलेदो र अदुवा उत्पादनमा ४० बर्षमुनिका ४० युवा

अनुपमा खनाल फरक पेशामा देशको बिभिन्न ठाउँमा छरिएका गोरखा नगरपालिका ८ कट्टेलडाँडाका युवाहरु गत शनिवार जन्मथलोमा भेला भए । ४० बर्ष मुनिका ४० युवा भेला हुनुको एउटै उदेश्य थियो, सामुहिक

भूम्लीचोकको तोमनडाँडामा चेपाङ संग्रहालय बनाईने

किरण लोहनी   गोरखाको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा चेपाङ संग्रहालय स्थापना गरिने भएको छ । संग्रहालय स्थापनाका लागि प्रारम्भिक तयारी थालिएको नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष कृष्ण चेपाङले बताए ।

चैत १६ गते नेपाल बन्द गर्ने घोषणा

  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएका छन् । नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लवले सोमबार एक

सरस्वती माविको अस्थायी टहरा हावाहुरीले उडायो

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ को एक विद्यालयको अस्थायी टहरा हावाहुरीले उडाएको छ । बोर्लाङको सरस्वती माध्यामिक विद्यालयको टहरा सोमबार साँझको हावाहुरीले उडाएको शिक्षा विकास तथा समन्वय इकाईका

बस र ट्रक जुध्दा १८ जना घाइते, सात जना गम्भीर

आँबुखैरेनी गोरखा सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । आँबुखैरेनीबाट पालुङ्टार ९ सेरा पौवाटारतर्फ जाँदै गरेको ना ७ ख २०७० नंबरको बस र गोरखाबाट

नेकपाका नेताको दबाबमा आफ्ना नेता कार्यकर्ता पक्राउ गरिएको विप्लवको पार्टीको आरोप

नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गराउन सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता कार्यकर्ताले प्रहरी प्रशासनमा दबाब दिने गरेको अरोप

सिआईबीले हटायो जिप्रकाको फेसबुक पेजको अस्लील तस्वीर

गोरखा : प्रहरीको अपराध अनुसन्धान बिभाग(सिआईबी)ले जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजको अस्लील तस्वीर हटाएको छ । हिजो(सोमबार) अज्ञातद्वारा पोष्ट गरिएको तस्वीर सिआईबीले हटाएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्वीर

जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा अस्लील तस्वीरहरु पोष्ट भएको पाइएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्वीरहरु पोष्ट भएको भेटिएको हो । सोमबार

आँबुखैरेनी गाउँपालिकाद्वारा लोकसेवाको तालिम सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाले लोक सेवा आयोगको परीक्षाका लागि तयारी कक्षा सुरु गरेको छ । गाउँपालिका भित्रका युवाहरुलाई सरकारी सेवा प्रबेशमा सहज बनाउनका लागि आइतबारबाट कक्षा शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत

पालुङ्टार नगरपालिका भित्रका विद्यालयका व्यबस्थापन समितिको सञ्जाल गठन

गोरखाको पालुङटार नगरपालिकाको सामुदायिक विद्यालयका ब्यबसस्थापन समितिका अध्यक्षहरु संगठित भएका छन् । नगरपालिका भित्रका ४४ वटै सामुदायिक विद्यालयका अध्यक्षहरु को भेलाले प्रकाश न्यौपानेको अध्यक्षतामा पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासंघ