| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

आज गोरखाबाट दरौंदी दैनिक मात्र प्रकाशित भएको छ । दरौंदीमा आज बराम समुदायले आफ्नो थर नलेख्दा जातिय पहिचान संकटमा रहेको खबर पहिलो छ । त्यस्तै गोरखाका चार गाउँ मुख्यमन्त्री नमूना

rain
पश्चिमी वायुको प्रभाव : तीन दिन बदली र वर्षा हुने

  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै

सिरानचोकमा विपद प्रतिकार्य तालिम सम्पन्न

दरौंदीः गोरखाको सिरानचोक गाउँपालिकाले गाउँपालिका स्तरीय बिपत प्रतिकार्यका लागि सामुदायिक पहलको तालिम सम्पन्न गरेको छ । गत फागुन २२ गतेदेखि सुरु भएको तालिममा आठ वटा वडाका एकसय चार जना सहभागी

कांग्रेसका सभापति देउवालाई हदैसम्मको कारबाही गर्न महासमिति सदस्य बजगाईँको उजुरी

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईँले माग गरेका छन् । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाइँले सभापतिले बारम्बार पार्टीको हित बिपरीत काम

चुमनुब्री र धार्चेका बासिन्दाले स्वास्थ्य विमा नविकरण गरेनन्

अनुपमा खनाल गोरखाको चुमनुब्री गाउँपालिका ६ का स्वास्थ्य विमा दर्ता सहयोगी सेराप गुरुङले वडाका एक सय ४७ जनाको स्वास्थ्य बीमा गराएको एक बर्ष वित्यो । अहिले विमा नविकरण गर्नुपर्ने हो,

पालुङटारमा मदिरा नियन्त्रण अभियान

अनुपमा खनाल : गोरखाको पालुङटार नगरपालिकाले मदिरा नियन्त्रणका लागि अभियान चलाएको छ । मदिराका कारण शान्ती सुरक्षा खल्बलिएको तथा हिंसाका घटना बढेको भन्दै नगरपालिकाले सान्त र सुरक्षीत समाज निर्माणका लागि

गोरखाबाट आज छापिने पत्रपत्रिकाले के छापे ?

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् । दरौंदी दैनिकले स्वास्थ्य बिमा नवीकरण नगरेको खबरलाई मुख्य बिषय बनाएको छ । त्यस्तै पालुङ्टार नगरपालिकाले मदिरामुक्त नगरको अभियान

विप्लव समूहको बन्द फिर्ता

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ । प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।

सरस्वती मावि बोर्लाङको अस्थायी टहरा हावाहुरीले उडायो

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ को एक विद्यालयको अस्थायी टहरा हावा हुरीले उडाएको छ । बोर्लाङको सरस्वती माध्यामिक विद्यालयको टहरा सोमबार साँझको हावाहुरीले उडाएको शिक्षा विकास तथा समन्वय

गोरखाको सबैै स्थानीय तहलाई पूर्णखोप दिगोपना कायम गरिने

गोरखाको ११ वटै स्थानिय तहलाई पुर्णखोप दिगोपना कायम गरिने भएको छ । आगामी जेठसम्ममा जिल्लाको सबै स्थानिय तहलाई पुर्णखोप दिगोपना कायम गर्नका लागि तयारी थालिएको स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक