
विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा

रसुवाको भोटेकोशीको बाढीमा परी बेपत्ता भएका गोरखाका दुईजनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ । सो बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर

आँबुखैरेनी गाउँपालिका वडा नं. २ र ४ जोड्ने ऐना पहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो । सो स्काइ वाक

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयले आगामी तीन बर्षका लागि शैक्षिक योजना तयार गरेको छ । शैक्षिक गुणस्तर बृद्धिका लागि भन्दै शनिवार सम्पन्न योजना तर्जुमा गोष्ठीले आगामी तीन बर्षका लागि

गोरखाको विभिन्न विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । नेपाली काँग्रेस प्रदेश तथा स्थानीय विभाग पोखराको आयोजना र जिल्ला कार्यसमिति गोरखाको समन्वयमा २०८१ सालको एसइई परीक्षा उत्तीर्ण गरेका

पहाडी भूभाग प्राकृतिक दृश्यावलोकनका दृष्टिकोणले अत्यन्त सुन्दर हुन्छ, प्रसंसित हुन्छ । आकर्षक हुन्छ र देश, विदेशबाट पर्यटकहरु भ्रमण गर्न आउँछन् । स्वच्छ हावा, स्वच्छ पानी, शुद्ध खानेकुरा, पोषिला तथा औषधीजन्य

जिल्लाको मनास्लु पदमार्गमा लडेर एकजना पुरुषको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका ३ फिलिमका ३५ वर्षका थरपुन गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । उनी चुमनुब्री–४

गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । नेपाल निवृत्त समाज गोरखाको आयोजनामा निवृत्त शिक्षकहरुलाई सम्मानं गरिएको हो । समाजको स्थापना दिवसको अवसरमा ८० वर्ष पार भएका

तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ को सीमानामा पर्ने ऐनापहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख लागतमा स्काइ वाक निर्माण गरिएको हो ।

बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । किसानहरुले हालसम्म ५५ प्रतिशत रोपाईँ सकेका हुन् । यो सिजनमा जिल्लाभर १० हजार एकसय ४०