| सोमवार, कार्तिक २३, २०८३

समाज

नाका खुल्यो, बजारसम्म जान पाइएन

केही दिनअघि गोरखा र तिब्बत बीचको दुबै नाका खुले । स्थानीयबासीले बोर्डरपास नवीकरण गरे । तर बीच बाटोमा हाट बजार खडा गरी मुख्य बजारसम्म पुग्न नदिएको स्थानीयबासीले गुनासो गरेका छन्

स्याउखेतीलाई सबैले प्रोत्साहन गरौं

जिल्लाको अजिरकोट गाउँपालिकामा व्यवसायिक रुपमा स्याउ खेती गर्न थालिएको छ । वडा नं. २ को मूलखर्क र नब्लूका दुई वटा स्याउ फर्ममा तीनवर्ष अघि परीक्षणका रुपमा लगाइएको स्याउले यसबर्षदेखि व्यवसायिक

मनसुनभर राती अतिआवश्यक कामबाहेक सवारी चलाउन रोक

गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यक कामबाहेकका समयमा यातायात संचालन सञ्चालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबार बसेको बैठकले मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण

जनप्रतिनिधि नै विदेश पलायन हुनु दुखद

गोरखाका दुईजना जनप्रतिनिधिहरु विदेश पलायन भएका छन् । सिरानचोक गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष ठानेश्वर पोखरेल र धार्चे गाउँपालिका ६ का वडाअध्यक्ष धनकुमार घले विदेश पलायन भएका हुन् ।

आफ्नै बुबाबाट सुरक्षित छैनन् छोरीहरु

गत असार १४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा एउटा फोन आयो । फोन गर्ने व्यक्ति गोरखा नगरपालिका ११ को एक विद्यालयमा पढाउने शिक्षिका थिइन् । उनले प्रहरीलाइ्र्र आफ्नो विद्यालयमा अध्ययनरत्त

गोरखाबाट मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

गोरखा नगरपालिका–७ मान्द्रेढुंगाबाट एक महिलाको उद्धार गरिएको छ । वेवारिसे अवस्थामा फेला परेकी ३५ बर्षीय संगिता खत्रीको शुक्रवार उद्धार गरिएको हो । गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा

बिगतबाट पाठ सिकेर नीति कार्यक्रम ल्याउनू

अहिले नयाँ आर्थिकबर्ष सुरु भएको छ । अधिकांश पालिकाहरुले नयाँ आर्थिक बर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइसकेका छन् । चरम विवादमा रहेका पालिकाहरुले भने नीति, कार्यक्रम तथा बजेट ल्याउन

मर्निङवाक गएका अधिवक्ता छ महिनादेखि सम्पर्कबिहिन, प्रशान्त सिलवाल पनि बेखबर

गोरखा घर भई काठमाडौंमा कार्यरत एक अधिवक्ता बिगत ६ महिनादेखि सम्पर्कबिहिन भएका छन् । गोरखा नगरपालिका ३ स्थायी घर भई काठमाडौं बालाजु बस्दै आएका ६७ बर्षका अधिवक्ता शंकरप्रसाद अर्याल बिगत

ठुलो सङ्ख्यामा कार्यालय खारेज गर्दै गण्डकी सरकार, मन्त्रालयसँग सुझाव माग

गण्डकी प्रदेश सरकारले अनावश्यक प्रशासनिक संरचना र पदहरू खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । प्रशासनिक संरचनाबारे अध्ययन गर्न गठित समितिले जेठ २३ मा प्रतिवेदन बुझाइसकेको छ । समितिले कार्यालयको

घले समुदायले खोजे छुट्टै जातिको पहिचान

घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै