| मङ्लबार, कार्तिक २४, २०८३

समाज

पालुङटार एयरपोर्टमा जहाज उडोस्

पुष्पकमल दाहाल प्रचण्डले समेत चुनावी एजेण्डा बनाएको पालुङटार एयरपोर्टमा यो बर्ष पनि सरकारबाट कुनै बजेट परेन । अव यो एयरपोर्ट गौचरनमै सिमित हुने भयो भन्ने यसले प्रष्ट पार्छ । एयरपोर्ट

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट जिल्लाको गण्डकी गाउँपालिकामा मात्र सयौँ घरधूरी प्रत्यक्ष लाभान्वित भएका हुन् । गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया

चुम्चेतका घाइतेको दुई दिनपछि उद्धार

भीरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ४५ बर्षीय ङुइटुप लामाको दुई दिनपछि उद्धार भएको छ । गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउसो लामालाई

विपदको पुर्वतयारी आवश्यक

विपदका घटनाबाट बर्षेनी अकालमै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । घाइते हुनेहरुको संख्या उस्तै । धनजनको क्षतिको त लेखाजोखा नै हुदैन । बर्षेनी सामना गर्नुपर्ने यस्ता विपदको पुर्व तयारीमा भने

गण्डकीमा घरेलु मदिरा उद्योग दर्ताको बाटो खुला

गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन गर्ने उद्योग स्थापना र दर्ता गर्ने बाटो खोल्ने विधेयक संसद्बाट पारित भएको छ । प्रदेश सभाबाट सोमबार गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन

एक बर्षमा विपदका कारण १० जनाले ज्यान गुमाए

एक बर्षको अवधिमा जिल्लामा भएको विपदका घटनामा परि दश जनाको ज्यान गएको छ । यो जिल्ला प्रहरी कार्यालय गोरखाको आर्थिक गत साउन महिनादेखि यही असार २२ गते सम्मको तथ्याङ्क हो

भोटेकोसी बाढीमा पालुङटारका दुईजना बेपत्ता

भोटेकोसी बाढीमा परेर पालुङटारका दुईजना बेपत्ता भएका छन् । मंगलबार राती आएको बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ

विश्व सम्पदा सूचीमा राख्न योग्य मनकामना

सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा मनकामना प्रसिद्ध मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र धाम मनकामनालाई विश्व सम्पदा सूचीमा

आँबुखैरेनी गाउँपालिकामा तीन भाषाको साइनबोर्ड

तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन भाषामा साइनबोर्ड राखेको छ । राष्ट्रिय भाषा नेपालीसंगै गाउँपालिकाले मगर र गुरुङ भाषामा पनि साइनबोर्ड राखेको हो । सो गाउँपालिकामा मगर र गुरुङ समुदायको बसोबास पनि

धार्चे गाउँपालिकाद्वारा कृषकलाई उत्पादनका आधारमा करिब ५ लाख अनुदान

धार्चे गाउँपालिकाले कृषि जन्य उत्पादनको आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी १५ जना कृषकलाई अनुदान रकम वितरण गरेको हो । उनीहरुलाई कुल