
सिरानचोक गाउँपालिका वडा नम्वर ५ र धार्चे गाउँपालिका वडा नम्वर ६ एकबर्षदेखि वडाध्यक्षविहीन भएको छ । करिव एक बर्षअघि विदेश गएका दुवै वडाध्यक्षहरु नफर्किएपछि ती वडाहरु वडाअध्यक्षबिहिन भएको हो ।

गोरखामा यसबर्ष करिब ५५ किलोमिटर कालोपत्रे सडक थपिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो । सबैभन्दा धेरै सडक गोरखा सडक योजना कार्यालयले

विनास विनाको विकास नै दिगो विकास हो । अथवा वर्तमान पुस्ताले विकास निर्माणको सेवा सुविधा उपभोग गर्दैगर्दा भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दीगो विकास हो । वर्तमान पुस्ताले विकास

आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पृथ्वीराजमार्गमा नियमित चेकजाँचका क्रममा बुधबार प्रहरीले नवलपरासी पश्चिम सरावल गाउँपालिका ६ बरसारेका ३१ वर्षीय सन्दीप केवटलाई पक्राउ गरेको

शिव उप्रेती ।अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा वन क्षेत्र मासेर सडक निर्माण गरिएको छ । सडक निर्माण उपभोक्ता समितिले घ्याच्चोकको वेशी, दरौंदीको किनारदेखि वन क्षेत्र मासेर करिब एक किलोमिटर सडक निर्माण

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला सदरमुकामको तीन खाद्य व्यवसायीहरुलाई कारबाही गरेको छ । कार्यालयले मंगलबार बजार अनुगमनको क्रममा अखाद्य बस्तु बिक्री गर्ने दुई व्यवसायीहरुलाई रु ५–५ हजार र एकलाई रु

यही साउन १ गतेदेखि हस्तलिखित सिफारिसको आधारमा नागरिकता नदिइने जिल्ल प्रशासन कार्यालय गोरखाले जनाएको छ । मंगलबार कार्यालयले एक सूचना जारी गर्दै साउन १ गतेबाट गृह मन्त्रालयले प्रयोगमा ल्याएको ‘सिसिआईएमएस

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको

गत असार २४ गते रसुवा क्षेत्रमा परेको अविरल बर्षापछि भोटेकोशी तथा त्रिशुलीको मुहान क्षेत्रतिर धेरै ठूलो बाढी आयो । बाढीले तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्ने मितेरी पुल बगायो । तिब्बती

साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार