| मङ्लबार, कार्तिक २४, २०८३

समाज

मनिका परियार न्याय माग्दै सदरमुकाममा

सहिदलखन गाउँपालिका वडा नं–१ बक्राङकी २१ वर्षिय मनिका परियार यतिबेला न्याय माग्दै जिल्ला सदरमुकाम आइपुगेकी छिन् । यही जेठ १० गते प्रदेश अस्पताल गोरखामा छोरा जन्माएकी मनिकाको श्रीमान मिलन श्रेष्ठ

पानी परेका बेला कालोपत्रे : गुणस्तरहीन काम, राज्यको ढुकुटीको बर्बादी

कालोपत्रेको काम चर्को घाम लागेका बेला गर्नुपर्दछ । तर नेपालमा, हाम्रो जस्तो पहाडी जिल्लाका गाउँघरमा कालोपत्रेको काम पनि झमझम पानी परिरहेका बेला गर्ने गर्छन्, जसले गर्दा पिच भोलिपल्टै उप्किन्छ, राज्यको

हिमाली भेगमा दलाई लामाको ९० औं जन्मोत्सव धुमधामले मनाइयो

वुद्धमार्गीहरुको धर्मगुरु १४ औं दलाई लामाको जन्मोत्सव हिमाली भेगमा धुमधामले मनाइएको छ । गोरखा, मनाङ लगायतका हिमाली भेगका वुद्धमार्गीहरुको मात्र बसोबास रहेका गाउँहरुमा लामाको ९० औं जन्मोत्सव मनाइएको हो ।

राइड सेयरिङ आजको जल्दोबल्दो आवश्यकता

गण्डकी प्रदेश सरकारले एक महिनाअघि राइडसेयरिङको नीति विधेयक पारित ग¥यो । त्यसको विरोधमा झण्डै चार दिनसम्म गण्डकी प्रदेशका यातायात व्यवसायी तथा मजदुरहरुले आन्दोलन गरे । उनीहरुको आन्दोलनमा साथ दिँदै देशभरका

रुइला नाका पनि तीन महिनाका लागि खुल्ला

गोरखाको रुइला नाका पनि तीन महिनाका लागि खुल्ला भएको छ । चुमनुब्री गाउँपालिका १ को सामागाउँ, साम्दा र तिब्बती रुई क्षेत्रको सीमानामा पर्ने रुईला नाका शनिबारदेखि खुल्ला गरिएको स्थानीय मिङ्मार

चुमनुब्री १ र ३ का आमा समुहलाई भान्सा सामग्री वितरण

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँस्थित ‘सामा आमा समूह’ र वडा नं. ६ चुम्चेतस्थित ‘सिप्चेत आमा समूह’लाई भान्सा सामग्री वितरण गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहयोगमा भान्सा सामाग्री

लाकुरीबोट महिला सहकारीमा आगलागी

बारपाक सुलिकोट गाउँपालिका–५ स्थित लाकुरीबोट महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवनमा आगलागी भएको छ । बिहीवार राती भएको आगलागीका कारण संस्थाका महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले

आदिबासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा

गोरखामा आदिबासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा आएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकामस्थित गोरखा दरवार

सँधै असारे विकास गरिरहने कि सच्याउने ?

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाइ भनेजस्तै जब असार लाग्छ, तब धमाधम विकास निर्माणका काम सुरु हुन्छन् । यो प्रवृत्ति राम्रो होइन, यसलाई सच्याउनु पर्छ भनेर जताततैबाट बहश,

गोरखामा सुरु भयो रेडियो नेपालको एफएम प्रशारण सेवा

गोरखामा रेडियो नेपालको एफएम प्रशारण सेवा सुरु भएको छ । रेडियो नेपालको सञ्चालक संस्था सार्वजनिक सेवा प्रसारण नेपालले सदरमुकामको उपल्लोकोटमा रिले स्टेशन प्रविधि जडान गरी गत सोमबारदेखि एफएम ब्याण्डको ९८