
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाले जिल्लामा मानवअधिकार उलंघनको घटना नघटेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल मानव अधिकार वर्षपुस्तक २०२० कालागि संकलित घटनाहरुको समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक

‘पुल बनेको दुई वर्ष भयो, सडक खन्दा पुल झण्डै पहिरोसँगै बग्ने अवस्था थियो’ गण्डकी गाउँ पालिका ६ थुम्काका स्थानीय बासु चेपाङले भने ‘पहिले पुल बन्यो, त्यसपछि पुलको जिपमाथि सडक

गाउँपालिकाको केन्द्रको निर्धारण हुन बाँकी तीन गाउँपालिकामध्य अजीरकोटको टुंगो लागेको छ । भच्चेक बजारनजिकै अजीरकोट भन्ने ठाउँमा केन्द्र रहने गरी टुंगो लागेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए । गाउँपालिकाको

भ्रमण बर्ष २०२० मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला समन्वय समिति गोरखाले १० वटा पर्यटकीय स्थलको सूची प्रदेश सरकारको पर्यटन मन्त्रालयमा पठाएको छ । आइतबार सम्पन्न जिल्ला समन्वय समितिको

दरौँदी ः गोरखा सदरमुकाममा जारी दोस्रो गोरखकाली मेलाको दोस्रो दिन आयोजित कार्यक्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र (राजु मास्टर) ले गोरखाको बेथिति प्रति ब्यङ्ग्य गरेका छन् । भच्चेक,

गोरखाका सरकारी कार्यालयले पुँजीगत तर्फको बजेट लक्ष्यअनुसार खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिक(कात्तिक महिना)सम्म बजेटको खर्चदर न्यून रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पूर्वाधार निर्माणमा काम

शनिवार गोरखा दरवारको पुन निर्माणबारे स्थलगत अवलोकनपछि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र पुन निर्माण सक्ने बताएका छन् । गोरखाको ऐतिहासिक धरोहर गोरखा

नेपाली काङ्ग्रेस पालुङ्टार नगर समितिको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भएको छ । वडा नम्बर ४ मा काङ्ग्रेस नगर सभापति दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले कलाकारहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रम गरी प्रतिष्ठानले गोरखा जिल्लामा लोक तथा दोहोरी गीतको बिकासका निम्ति अमूल्य योगदान गर्ने गायक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको गोरखा जिल्ला कार्यालय गठन भएको छ । शुक्रबार सम्पन्न बैठकले सात सदस्यीय जिल्ला कार्यालय गठन गरेको हो । पूर्व माओवादीको तर्फबाट चार र पूर्व एमालेको तर्फबाट