
राष्ट्रिय वाणिज्य वैंक, गोरखाले जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा एटीएम सेवा सञ्चालन गरेको छ । सोमबारदेखि एटिएम सेवा सञ्चालन गरेको वैंकका सहायक प्रवन्धक सुजन क्यापछाकी मगरले जानकारी दिए ।

अश्विन दानी : सवारी दुर्घटनारहित गोरखा बनाउने उदेश्यले जिल्ला प्रहरी गोरखाले गत हप्ताभरि ‘सवारी दुर्घटना नियन्त्रण बिशेष अभियान’ सञ्चालन गर्यो । अभियान भइरहेको समयमा दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्लाका

भूकम्पले जीर्ण बनेको जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय भवन तथा ब्यारेक निर्माण हुने भएको छ । भवन निर्माणको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेले सिलान्यास गरेका छन् ।

बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो पालिकाभरिका ९० बर्ष कटेका जेष्ठ नागरिकलाईलाई फाइबरको सिरक बितरण अभियान सुरू गरेको छ । लक्षित बर्गको बजेटको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सबै वडाका ९० बर्ष

गोरखामा प्रधान कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्थाले प्रारम्भिक साधार सेयर(आइपीओ) निश्कासन गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको तेश्रो बार्षिक साधारण सभाले आइपीओ निश्कासन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी

चालु आर्थिकबर्षको झण्डै आधाआधी बितिसक्दा पनि गोरखाका अधिकांश गाउँपालिकाहरुले विकास बजेट खर्च गरेका छैनन् । आर्थिक बर्षको पाँच महिना बितिसक्दा यहाँका पाँच वटा गाउँपालिकाको विकास बजेट खर्चदर सुन्य प्रतिशत

२०७२ साल बैशाख १२ गतेको भुकम्पको ५७ महिना बित्दा गोरखामा ५६ हजार दुई सय ७० घर पुनर्निर्माणमा भएको छ । पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान ब्यवस्थापन तथा स्थानीय

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल पक्राउ परेकी छन् । गोरखाको काफलडाँडा घर भई हाल प्रदेश नं. १ मा विप्लव समूहमा सक्रिय रहेकी भुजेल लाई

गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौंदी दैनिकको प्रकाशन जिम्मेवारी शनिबारदेखि किशोरजंग थापाले सम्हालेका छन् । शनिबार सम्पन्न प्रकाशन समूहको भेलाले थापालाई अध्यक्ष तथा प्रकाशकको जिम्मेवारी सुम्पिएको हो । बिगत सातबर्षदेखि सो

अव्यवस्थित ढंगले कर्जा प्रबाह गर्ने लघुवित्तीय संस्थाहरुलाई कारबाही गर्ने नेपाल राष्ट्रवैंकका गभर्नर चीरञ्जिवी नेपालले चेतावनी दिएका छन् । देशभरि लघुवित्तहरुले अहिले जथाभावी कर्जा प्रबाह गरिरहेकोप्रति आपत्ति जनाउँदै बेलगाम कर्जा