| शनिबार, कार्तिक २८, २०८३

समाज

ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा सार्वजनिक विदा घोषणा

गण्डकी प्रदेश सरकारले आउँदो पुस १५ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आउँदो पुसको १५ गते मंगलबार च्यू ल्हो अर्थात मुसा बर्ग सुरु हुने दिनलाई तमु ल्होसार(नयाँ

प्राथमिक उपचार तालिम दिदै रेडक्रस

दरौँदी ः नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले धामाधम प्राथमिक उपचार तालिम संचालन गरेको छ । २५ वटा उपशाखा रहेको गोरखाको पालुङटार उपशाखामा यस अघि नै तालिम भईसकेको छ भने

गोरखामा पहिलो पटक रात्री बस सेवा सुरु

गोरखामा पहिलो पटक रात्री बससेवा सुरु भएको छ । सोतीबाट आरुघाट, गोरखाबजार हुदै काठमाण्डौँ रुटमा बिहिबारदेखि रात्री बससेवा सुरु गरिएको हो । जिल्लामै पहिलोपटक रात्री बससेवा दरौंदी यातायात कम्पनी प्रालिले

गोरखकाली मेलामा ‘जुवा’ , प्रहरी मनोरञ्जनमा मस्त

खेलकुदको विकासमा सहयोग गर्ने उद्देश्यले हरमटारी क्लब गोरखाले आयोजना गरेको दोस्रो गोरखकाली मेलामा खुलेआम जुवा खेलाएको छ । सदरमुकामको हरमटारी खेलमैदानमा आयोजित मेलामा आयोजककै मिलेमतोमा दिनदहाडै हजारौँ रुपैँया हारजीत हुनेगरी

गोरखा गेटमा लखन थापाको शालिक राख्न माग

आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मुख्यद्वार(गोरखागेट) मा नेपालका प्रथम शहीद लखन थापाको सालिक राख्न नेपाल राष्टिूय मगर संघले माग गरेको छ । संघको बुधबार सम्पन्न तेस्रो अधिवेशनले गोरखा नगरपालिकाले निर्माण गरिरहेको

अधिकांश पोखराथोकबासीको स्वास्थ्य जोखिममा, अल्पआयुमै मर्नेको संख्या धेरै

अश्विन दानी : गोरखा नगरपालिका वडा नम्बर ६ पोखराथोकका शिव सिर्मलको २०७४ सालमा ३२ बर्षको उमेरमा र सरस्वती मक्रातीको पनि सोही साल ४४ बर्षको उमेरमा मृत्यु भयो । सोही ठाउँका

लाप्राकका प्रधानाध्यापकद्वारा विद्यार्थीलाई बार्षिक रु ३० हजार बराबरको सहयोग घोषणा

धार्चे ४ लाप्राकस्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले आफ्नो विद्यालयका विद्यार्थीलाई बार्षिक ३० हजार रुपैयाँ बराबरको सहयोगी सामग्री प्रदान गर्ने घोषणा गरेका छन् । सोमबार विद्यालयमा आयोजित अभिभावक भेलामा प्रअ

लाप्राकमा वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

  धार्चे ४ लाप्राकमा वडा स्तरको शिक्षा समिति, मणिकाम देवी मावि मा विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।सोमबार सम्पन्न भेलाले वडा अध्यक्ष राज गुरुङको अध्यक्षतामा

अर्काकी श्रीमतीको संगमा गइरहनेलाई सार्वजनिक मुद्धा

श्रीमान साथमा नभएकी छिमेकी महिलाको घरमा रातको समयमा जाने गरेका एक युवाविरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्धको मुद्धा दर्ता गरेको छ । श्रीमान विदेशमा रहेकी महिलासंग शंकास्पद सम्बन्ध कायम गरेर समाजमा

गोरखाका तीन स्थानीय तह अतिदुर्गम ६ वटा ‘दुर्गम’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोरखाका नौवटा स्थानीय तहलाई ‘दुर्गम’मा समावेश गरेको छ । मन्त्रालयले तयार गरेको तथ्याङ्क मा यहाँका ११ वटा स्थानीय तहमध्य नौवटा स्थानीय तहलाई दुर्गमको सूचीमा