| शनिबार, कार्तिक २८, २०८३

समाज

पर्यटन मन्त्री भट्टराईद्वारा भिमसेन थापाको शालिक अनावरण

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले गोरखा नगरपालिका ४ स्थित पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको भिमसेन थापको शालिक शनिवार अनावरण गरेका छन् । करिब २२ लाख रुपैयाँमा तयार

आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थालाई राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड)

  गोरखाको आरुघाट र बोर्लाङका दुईवटा सहकारी संस्थाले राष्ट्रियस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएका छन् । भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङको भीमकुल वचत तथा ऋण सहकारी संस्था र आरुघाट

मुआब्जा माग्दै आरुघाट क्षेत्रका दुई सयभन्दा बढिले लालपूर्जा बुझाए

बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्र आरुघाट, आर्खेत, विशाल नगर र खहरेका बासिन्दाले मुआव्जा लिनका लागि धमाधम लालपूर्जा पेश गर्न थालेका छन् । मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै आन्दोलन गरेका बूढीगण्डकी प्रभावित आरुघाट

भ्रमण बर्ष २०२० : ५ महिनामा ७६५ बिदेशीले मात्रै घुमे गोरखा संग्रहालय

अश्वीन दानी : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिगत पाँच महिनाको अवधिमा सात सय ६५ जना विदेशी पर्यटकले मात्रै गोरखा संग्रहालय भ्रमण गरेका छन् । चालु आर्थिक बर्ष २०७६/०७७

दुर्गममा फोन सेवाको अति धेरै महत्व

गोरखाको दुई ठाउँमा नेपाल टेलिकमले टावर बनाउने आश्वासन दिएर लामो समयदेखि काम गरेको छैन । चुमनुब्री गाउँपालिका ३ न्याकमा टावर बनाउन काम सुरु गरेर झण्डै एकबर्षदेखि अलपत्र पारेर छोडेको छ

लाप्राक नमुनाबस्तीबाट नेपाली सेना बाहिरियो, बस्ती सुरक्षाका लागि प्रहरी परिचालन

धार्चे गाउँपालिका ४ गुप्सीपाखाको लाप्राक नमुना बस्ती पुनर्निर्माणमा दुई वर्ष १० महिनादेखि खटिएको नेपाली सेनाले बस्ती छाडेको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अनुरोधमा झण्डै तीनबर्षदेखि काम गरेको नेपाली सेनाले बुधबारदेखि

गोरखामा भीमसेन थापाको सालिक स्थापना, सालिक पर्यटनमन्त्रीद्वारा अनावरण गरिने

गोरखा नगरपालिका ४ पिपलथोकमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक स्थापना गरिएको छ । भीमसेन थापाको जन्मस्थल भनेर प्रसिद्ध पिपलथोकमा नवनिर्मित सालिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले

माछाखोलामा दुईदिने स्वास्थ्य शिविर सम्पन्न, नौसय ४३ जनाको चेकजाँच

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सञ्चालित दुई दिने स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । दुई दिनसम्म खटिएका ७० जनाको स्वास्थ्यकर्मीको टोलीले नौसय ४३ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेका गाउँपालिकाका

गोरखाको बारपाक सुलिकोट र आरुघाट जोड्ने झोलुङ्गे पुल अलपत्र

गतवर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ र आरुघाट गाउँपालिका ७ जोड्ने झोलुङ्गे पुल अहिले सम्म पुरा भएको छैन । निर्माण कम्पनी, प्राविधिक सहयोग गर्ने संस्थाको हेलचेक्राईले पुलमा

टावर बनेको महिनौँ बित्दा पनि गोरखाको उहियामा टेलिफोन सेवा सुरु भएन

दरौंदी : धार्चे गाउँपालिका वडा नं. ३ उहियामा नेपाल टेलिकमले महिनौअघि निर्माण गरेको टावरबाट सेवा प्रबाह नगर्दा स्थानीयबासी मोबाइल फोन प्रयोग गर्नबाट बञ्चित भएका छन् । चार महिनाअघि निर्माण गरेको