| शनिबार, कार्तिक २८, २०८३

समाज

गुड्दा गुड्दै थन्किएका मोटरसाईकल, राख्दाराख्दै कवाडी

जिल्ला समन्वय समितिको आँगनमा २० वटा भन्दा बढि मोटरसाईकल बर्षौँदेखि थन्किएका छन् । आधाजसो बाईक समान्य मर्मत र इन्धन हाल्ने हो भने अहिले पनि गुड्छन् । कर्मचारीले चढ्दाचढ्दै थन्काएका मोटरसाईकल

गोनपाका महिला जनप्रतिनिधिले भने : सक्रिय रहन भुमिका पाइएन

‘हामी नगर कार्यपालिका सदस्य हौँ तर आफ्नो वडाको काम के कस्तो भइरहेको छ भन्ने बारे हामीलाई केही जानकारी नै हुँदैन’ गोरखा नगर कार्यपालिका सदस्य मित्रा परियारले सोमवार एक कार्यक्रममा नगरप्रमुखलाई

अजीरकोट गाउँपालिकाको भवन निर्माणमा भाँजो

हाल प्राप्त जग्गामा अजीरकोट गाउँ कार्यपालिकाको भवन निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीले भाँजो हालेको छ । केहीदिनअघि विज्ञप्ति जारी गर्दै नेकपाले हाल जग्गा प्राप्त भएको ठाउँ(अजीरकोट) मा

माघ १ गते दोस्रो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक कागबेनी मेला हुने

पालुङटार नगरपालिका २ र सिरानचोक गाउँपालिका ४ को सीमानामा रहेको कागबेनी मन्दिरमा आउँदो माघ १ गते दोस्रो कागबेनी मेला लाग्ने भएको छ । कागबेनी मन्दिर संरक्षण तथा विकास समितिले दोस्रो

सिरानचोकमा उद्योग बाणिज्य संघको ईकाई गठन

गोरखा उद्योग बाणिज्य संघले सिरानचोक गाउँपालिकास्तरीय इकाई गठन गरेको छ । संघका सदस्य गोबिन्द गुरुङ र चन्दनबाबु खत्रीको उपस्थितिमा इकाइ गठन भएको हो । सो इकाईको अध्यक्षमा राजु श्रेष्ठ रहेका

बिकृति हटाउन बारपाकका महिलाहरुको गस्ती

दरौँदी ः बिगत लामो समयदेखि गाउँमा विद्यमान बिकृति, विसंगति निर्मूल पार्न बारपाकका महिलाहरु जागेका छन् । चाडपर्वका बेला लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी दिनभरि, रातभरि होहल्ला गर्दै हिड्ने गरेकाले

फोहोर बालेर ताप्नु स्वास्थ्यका लागि हानिकारक

गोरखा नगरपालिका भित्रका स्थानीयले नकुहिने फोहोर अधिकांश जलाउने र आगो ताप्नमा प्रयोग गर्ने गरेको पाइएको  छ । नगरपालिकाले केही समयअघि गरेको अध्ययनअनुसार गोरखा बजारक्षेत्रभित्र निस्कने फोहोर मध्ये करिब २५ प्रतिशत

खच्चडले बोक्न मिल्ने सामान हेलिकोप्टरलाई बोक्न नदिने निर्णय

उत्तरी गोरखामा सञ्चालित करिब तीनहजार खच्चडलाई काम दिनका लागि खच्चड ब्यवसायी समिति गोरखाले बिभिन्न निर्णयहरु गरेको छ । शनिबार सम्पन्न समितिको भेलाले खच्चडले बोक्न मिल्ने सामान ढुवानी गर्न हेलिकोप्टर प्रयोग

फिनाममा घरघरै धारा

गोरखा नगरपालिका ४ फिनाममा घरघरै धारा जडान भएपछि स्थानीय खुसी भएका छन् । धारापानी खानेपानी उपभोक्ता समिति मार्फत एक सय पाँच वटा धारा र नालेपानी बारीपुछार खानेपानी उपभोक्ता समिति मार्फत

सुलिकोटमा आँखा शिविर सुरु

लायन्स आँखा अस्पताल गोरखाको प्राविधिक सहयोग र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना आँखा शिविर सुरु भएको छ । बिहिवारदेखि सुरु भएको आँखा शिविरमा पहिलो दिन एक सय ४२ जनाले आँखा जाँच