| शनिबार, कार्तिक २८, २०८३

समाज

पृथ्वी नारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा सुरु (फोटो फिचर सहित)

 नेपाल एकिकरणका बेला तत्कालिन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर नेपाली सेनाको टोलीले आजदेखि पदयात्रा थालेको छ । गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाण्डौँ पुग्ने

‘हुदै नभएको जनशक्ति र हुदै नभएको ठाउँमा कसरी अस्पताल चलाउने ?’

अश्विन दानी  : जनशक्ति र ठाउँको अभावका कारण गोरखा अस्पतालको उपचार सेवा प्रभावित भएको छ । अभावै अभावमा नाममात्रको सेवा दिनुपरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट नवीन थापा बताउँछन् । चिकित्सक कर्मचारी

कास्मिरको भिडन्तमा मारिएका थापा गोरखा ठूलोरीपको भएको पुष्टि

भारत र पाकिस्तान बीच बुधबार भएको दोहोरो झडपमा गोरखाका अर्जुन थापा मगर मृत्यू भएको खुलेको छ । कास्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) मा भएको झडपमा मारिएका २६ बर्षीय थापा गोरखा नगरपालिका

काठमाडौंमा लालबहादुर गन्धर्व सारङ्गी साँझ हुने

यादव देवकोटा : अन्ततः एउटा सपनाले आकार लिँदैछ, जुट्दैछौं हामी ‘लालबहादुर गन्धर्ब सारंगी साँझ’ २०७६ पुष २६ गतेको तयारीमा । तपाईं सबै सँग कार्यक्रम सफल बनाउन सहयोगको अनुरोध सहित कार्यक्रममा

गोरखामा धुमधामले मनाइयो ल्होसार (फोटो फिचरसहित)

आशिष भट्ट : गुरुङ समुदायको महानपर्व तमु ल्होसार मंगलबार देशभर भव्य रुपमा मनाइएको छ । मृगवर्गलाई बिदाइ गरी मुसा वर्गलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले गोरखाको बिभिन्न स्थानमा पनि ‘तमु

गोरखाको आर्थिक विकासमा यहाँका पर्यटकीय स्थलको भूमिका

पवनरमण खनाल : गोरखा जिल्ला भन्ने वित्तिकै ऐतिहासिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, ग्रामीण पर्यटन तथा साहित्यक पर्यटन साथै शैक्षिक पर्यटनको दृष्टिकोणवाट महत्व रहन्छ । खास गरी गोरखा जिल्लामा विश्व

गोरखा-खैरेनी सडकमा प्रदुषण बढ्यो

दरौँदी : भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा गोरखाको मुख्य प्रवेशद्वार मानिएको गोरखा(आबुखैरेनी सडकखण्डको आसपास फोहर डम्पिङ गरी प्रदुषित गर्ने गरिएको गुनासो बढ्न थालेको छ । सो सडकखण्ड मा बिगत बर्षदेखि

पृथ्वी जयन्तीमा नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्ने

एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पदमार्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले गोरखादेखि काठमाडौंदेखि गोरखासम्म पदयात्रा गर्ने भएको छ । आउँदो पुस २७ गते पृथ्वीजयन्तीको अवसर पारेर गोरखास्थित रणसिँह दलमा

नियम बिपरीत राखिएका गाडीको छत हटाउँदै ट्राफिक प्रहरी (फोटो सहित)

दरौँदी समाचारदाता : जिल्ला ट्राफिक कार्यालय गोरखाले नियम बिपरीत सवारी साधनमा राखिएको छत ९हुक सफटप० हटाउन सुरु गरेको छ । सोमबार ट्याक्सी, जीप, बसमा नियम बिपरीत राखिएका छत हटाउने काम

गोरखामा बेच्ने गरेको तरकारीमा बिषादीको मात्रा धेरै

गोरखा बजारका विभिन्न तरकारी पसलमा बिक्रीवितरण भइरहेका तरकारीमा विसादिको मात्रा बढी भेटिएको छ । कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाको नेतृत्वमा गोरखा नगरपालिका र विषादी परिक्षण प्रयोगशाला आबुखैरेनीको प्राविधिक