
दरौँदी समाचारदाता ः बारपाक सुलिकोट गाउँपालिका ७ पाँचखुवा देउरालीमा रहेको शैलपुत्री माविका पूर्व विद्यार्थी संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख एघार हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका

आशिषकुमार भट्ट ः गोरखामा भब्य रुपमा आज पृथ्वीजयन्ती मनाइएको छ । गोरखा नगरपालिका गोरखाको आयोजनामा २९८ औँ पृथ्वीजयन्ती भब्य रुपमा मनाइएको हो । गोरखा नगरपालिकाको वडा नम्बर १ देखि १४

दरौँदी समाचारदाता ः केही दिन यता लगातार हिउँ परेपछि धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा एकिकृत बस्ती निर्माणको काम प्रभावित भएको छ । बस्तीमा शौचालय निर्माण घरको तल्ला छाप्ने काम बाँकी

दरौँदी समाचारदाता ः जिल्ला सहकारी संघ गोरखाको रजत जयन्ती तथा २६ औँ वार्षिक सभा शनिवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइरालाको अध्यक्षता तथा गण्डकी प्रदेशका भूमी

गोरखा नगरपालिकाले गोरखाको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले गित सार्वजनिक गरेको छ । शनिवार सदरमुकाममा आयोजित पृथ्वीनारायण शाहाको एकिकरण सम्बन्धि प्रवचन तथा अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार

उद्योग बाणिज्य संघ गोरखा अन्र्तगतको महिला उद्यमी बिकास समितिको आठौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति संघका बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष

राष्ट्रिय पुन निर्माण प्राधिकरणले बिभिन्न जिल्लाबाट आठ सय ४१ भुकम्प पिडित लाभग्राही थप गरेको मध्ये गोरखाबाट छ जना थपिएका छन् । २१ हजार छ सय गुनासो मध्येबाट गोरखा नगरपालिका १

दरोँदी समाचारदाताः सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले पुस्तक संकलन अभियान आजदेखि सुरु गरेको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा एक कार्यक्रम गरी पाठकले पढिसकेका पुस्तक संकलन

बिगत लामो समयदेखि गाउँमा विद्यमान बिकृति, विसंगति निर्मूल पार्न बारपाकका महिलाहरु जागेका छन् । चाडपर्वका बेला लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी दिनभरि, रातभरि होहल्ला गर्दै हिड्ने गरेकाले त्यस्ता गतिविधि

अश्विन दानी : स्थानीय ब्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य ब्यबस्थापन तथा ब्यापार कम्पनी गोरखाबाट बिक्री हुने चामलको बिक्रीदर घट्दै गएको छ । ब्यापारीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यको भन्दा बजारको चामलको