
बिकास मरहट्टा । गण्डकी गाउँपालिकाको ड्रोन क्यामेरा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै गायब भएको छ । करिव तीन लाख मूल्य पर्ने उक्त ड्रोन गत भदौ २३ गतेबाट हराएको गाउँपालिका कार्यालयले जनाएको

चाडपर्वलाई लक्षित गरी गोरखा प्रहरीले जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सोमवार जिल्लाका तीन स्थानमा सहायता कक्ष स्थापना भएको र आवश्यकता अनुसार थप गरिने प्रहरी प्रमुख

नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा पाँच देखि पन्ध्र शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना ल्यायो, जुन कतिपय पालिकामा कार्यान्वयन भइसक्यो भने कतै कार्यान्वयनको चरण

दशैँ नजिकिएसँगै गोरखा बजारमा चहल पहल बढेको छ । बैँक तथा वित्तिय संस्थाहरुमा बिहानैदेखि घुइँचो लाग्ने गरेको छ । साथै, किनमेल गर्न आउने मान्छेहरुको पसलहरुमा भिडभाड बढ्न थालेको छ ।

दशै बिदाभर कुनै पनि कार्यालय प्रमुखले मोइवल स्वीच अफ गर्न नपाउने भएका छन् । निरन्तर सम्पर्कमा रहन प्रशासनले भनेको छ । अत्यावश्यक काममा सम्पर्क कर्मचारी तोक्न र कार्यालयको सुरक्षाको व्यवस्था

केहीदिनदेखिको बर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे ३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए । ‘तातोपानीनेर

नेपाली कांग्रेस गोरखाले संविधान दिवसको अवसरमा र जेन–जीको आन्दोलनमा सहादत पाएकाहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेको छ । कांग्रेसले हरमटारी चोकमा शुक्रबार संविधान दिवसका अवसरमा र शनिबार आन्दोलनमा सहादत पाएकाहरुको १३

राजधानी तथा जिल्ला सदरमुकामहरुमा संविधान दिवस बर्सेनी मनाइँदै आएको हो, तर दुर्गम गाउँतिर कुनै दिवस, सभा, समारोहभन्दा पनि कामकै कुरा धेरै हुने गर्छन् । गोरखाको दुर्गम लाप्राक गाउँमा यो बर्ष

जेनजी आन्दोलनको नाममा बिभिन्न जिल्लाका कारागारबाट कैदीवन्दीहरु भागे । केही आफै फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । कतै स्थानीयकै संक्रियतामा केदीवन्दीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८