
गोरखाका राजकुमार श्रेष्ठ गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भएका श्रेष्ठले सोमबार नेपाल सरकारको गृहसचिवको पदभार सम्हालेका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार गोरखामा पुगी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चुनाव गराउने दोहोरो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । चुनावी वातावरण बनाउन मुख्यमन्त्रीसंग दोहोरो जिम्मेवारी

नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको जन्मस्थल तथा नेपाल एकीकरणको उद्गम थलो गोरखामा फुटबलको विकास गर्न फेरि एकपटक गौरवमय काम गर्ने जमर्को गरेको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा

चुमनुव्री गाउँपालिकाको आइतवार सम्पन्न गाउँसभाको १८ औं अधिवेशनले ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । पालिकाभित्र संचालन हुने बिभिन्न कार्यक्रमलाई व्यवस्थित गर्ने उद्देश्यले ‘मनास्लु दिवस’ मनाउने

गोरखा जेसीजको वर्ष २०२६ को अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न ४५ औँ अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा श्याम

नेपालमा पहिलो पटक २०५४ सालमा ‘नेपाल भ्रमण वर्ष’ (भिजिट नेपाल १९९८) मनाउँदा गोरखामा पहिलो पटक गोरखा महोत्सव मनाइएको थियो । त्यतिबेला पुस २७ को छेको पारेर गोरखा महोत्सव मनाइएको थियो

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा यही माघ २४ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक

मनासलु संरक्षण क्षेत्रमा ५ वर्षे ‘व्यवस्थापन योजना’ लागु गर्नका लागि सरोकारवाला निकायहरुको राय संकलन गरिएको छ । मनासलुमा व्यवस्थापन योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आईई)अन्तरगत सार्वजनिक सुनुवाई गरेर स्थानीयहरुको राय

प्रहरीले वैदेशिक रोजगारी ठगी आरोपमा गोरखाबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले पालुङ्टार नगरपालिका ४ का ३३ बर्षीय सन्तोष खनाललाई शनिबार दिउँसो ठाँटीपोखरी बजारबाट पक्राउ

रेडियो गोरखाको मातृसंस्था गोरखा विकास तथा सञ्चार केन्द्रको अध्यक्षमा राजनराज पन्त सर्वसम्मत चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत