| सोमवार, कार्तिक २३, २०८३

समाज

काशीगाउँको हावापानीमा सुन्तला खेती फस्टाउँदै

प्रतीक्षा आले ।उत्तरी गोरखाको उच्च पहाडी क्षेत्र धार्चे गाउँपालिका–६ काशीगाउँमा सुन्तला खेती फस्टाउँदै गएको छ । काशीगाउँको तल्लो क्षेत्रमा सुन्तला खेती फस्टाएको गाउँपालिकाको कृषि शाखा प्रमुख अनिल नेपालीले बताए ।

जगत, सल्लेरी र भालुवन तीनसातादेखि टुकीकै भरमा

चुमनुब्री गाउँपालिका वडा नं. ३ का तीन गाउँ तीनसातादेखि विद्युतविहिन छन् । चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी, भालुवन र पैयुँका गरी ७२ घरधुरीका बासिन्दा बिगत लामो समयदेखि विद्युतविहिन

बूढीगण्डकीमा करेण्ट तथा विषादी प्रयोग गरी माछामार्न नपाइने

बूढीगण्डकी नदीमा करेण्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ । आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेण्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध

घाइते हिमाली गिद्धलाई बासस्थानमै छाडियो

घाइते अवस्थामा भेटिएको सेतो हिमाली गिद्धलाई उसकै बासस्थानमा छाडिएको छ । मंगलबार साँझ चुमनुब्री ३ भालुवन आसपासको जंगलमा भेटिएको घाइते वयस्क गिद्धलाई उद्धार गरी बुधबार बासस्थानमै छाडिएको मनास्लु संरक्षण क्षेत्र

केरौँजा र रुञ्चेतका ७०० घरधुरी चार दिनदेखि अन्धकार

उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित केरौँजा र रुञ्चेतगाउँमा बिगत चारदिनदेखि विद्युत सेवा अवरुद्ध छ । स्थानीय रुञ्चेतखोला लघु जलविद्युतमा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका २ केरौँजा र रुञ्चेतका ७०० भन्दा धेरै

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।गोरखामा पनि तमु ह्युला छोँजधि गोरखा नगरसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम

गोरखाको हुलाक कार्यालयले कमाएको गौरव

कुनै–कुनै कार्यालयमा, कुनै–कुनै समयमा, कुनै–कुनै कार्यालय प्रमुख यस्तो आउँछन्, जसले त्यस कार्यालयलाई प्रगतिको शिखरमा पु¥याउँछन् । त्यतिमात्र नभै जनसम्पर्क बढाएर सेवाग्राहीलाई कृत–कृत बनाउँछन् । त्यसबाहेक अधिकांश समयमा, अधिकांश कार्यालयमा, अधिकांश

१२ औं गोरखा महोत्सव सुरु

१२ औं गोरखा महोत्सव सोमबारबाट सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् । सदरमुकामको हरमटारी

देशकै पहिलो ‘स्मार्ट हुलाक’ बन्यो गोरखा हुलाक

गोरखा जिल्ला हुलाक कार्यालय देशकै पहिलो ‘स्मार्ट हुलाक’ कार्यालय बनेको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस कार्यालयलाई नेपालकै पहिलो ‘स्मार्ट हुलाक’

रुञ्चेत गाउँका बासिन्दा तीनदिनदेखि विद्युत सेवाबाट बञ्चित

जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम रुञ्चेत गाउँ बिगत तीनदिनदेखि विद्युतसेवा विहिन भएको छ । स्थानीय रुञ्चेतखोला लघु जलविद्युतमा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका २ रुञ्चेतका २५२ भन्दा धेरै घरधुरीका बासिन्दा