
प्रहरीले एकनाले बन्दूक बरामद गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकका टेकबहादुर गुरुङले अवैध रुपमा प्रयोग गरेको सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा प्रहरीले एकनाले भरुवा बन्दूक फेला पारी बरामद

देशलाई कस्तो बनाउने भन्ने त्यस देशले अवलम्बन गरेको शासन व्यवस्थाले निर्धारण गर्दछ । नेपालको संविधान २०७२ ले बिगत १० बर्षदेखि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मार्गमा हिडाएको छ ।

१२ औं गोरखा महोत्सव एवं गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारीले तिव्र गति लिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा यहि पुस १४ गतेदेखी

जात्ति मान्छेको स्वभाव सादा जीवन बिताउने, साधारण पोशाक लगाउने, कम बोल्ने, नम्र रहने, लक्ष्य पछ्याउने, दयावान रहने हुन्छ । तर अहिले सरलता, सरसता भन्दा सबैतिर, सबैमा, सबै कुरामा लोकप्रियतावाद हावी

गोरखाको हिमाली तथा दुर्गम क्षेत्रका जनताका लागि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फ्रान्सको एएफपिएन र नेपालस्थित बिसिएम प्रतिष्ठानको संयुक्त पहलमा सुरु गरिएको पारामेडिकल छात्रवृत्ति कार्यक्रमले यस वर्ष

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा डिसेम्बर २५, बिहिबार गोरखाको विभिन्न स्थानहरुमा ‘क्रिसमस डे’ मनाइएको छ । जिल्लाका क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमहरु गरेर क्रिसमस दिवस मनाएका हुन् । जिल्ला

प्रतीक्षा आले ।पालिकाका जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखहरु सरकारी तथा गैरसरकारी संस्थासंग चाँजोपाँजो मिलाएर विदेश भ्रमणमा जाने गरेको देखे सुनेकै खबर हो तर, गोरखाको एक पालिकाका प्रमुख तथा प्रमुख तहका कर्मचारी

तीन विभिन्न विधेयक सर्वसम्मतिले पास गर्दै सहिद लखन गाउँपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार सुरु भएको गाउँसभाको अधिवेशनका सबै कार्यसूची एकै दिनमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत

धार्चेको केन्द्र माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने भएको छ । बुधबार बसेको सरोकारवाला निकायहरु बीचको बैठकले उक्त निर्णय गरेको हो । माछीखोलाको कवड्हल अगाडी बसपार्क निर्माण गरेर पार्किङ व्यवस्थापन

देशकै ठूलो परियोजना भनेर चिनिएको १२०० मेगावाट क्षमताको प्रस्तावित बूढीगण्डकी जलविद्युत आयोजना मुआव्जा वितरण गरिसकेर अलमलमा छ । जलविद्युत मात्र नभै २.६ अर्ब डलरमा बन्ने भनिएको यसलाई देशकै ठूलो परियोजना