| आइतवार, जेष्ठ १६, २०८३

राजनीति

एमालेको ११ औं महाधिवेशन सुरु :केन्द्रीय सदस्यमा गोरखाबाट पाँच जनाको दाबी

शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्न गोरखाका पाँच नेताहरुले तयारी गरेका छन् । निवर्तमान केन्द्रीय समितिका सदस्य तथा हाल महाधिवेशन आयोजक समितिका सदस्य रहेका

नेपाल निवृत्त शिक्षक समाज सहिद लखन गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज, सहिद लखन गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न समाजको प्रथम अधिवेशनले विष्णु काप्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको समाजका अनन्त न्यौपानेले जानकारी

गोरखामा कुल मतदाता २ लाख ३० हजार : कुन पालिकामा कति मतदाता ? बिगतभन्दा कति घटबढ ?

जिल्ला निर्वाचन कार्यालयले गोरखामा दुईलाख ३० हजार मतदाताको नामावली संकलन गरेको छ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ बर्ष पुग्ने मतदाताको संख्या २,३०,४५४ रहेको निर्वाचन कार्यालयका

प्रतिनिधिसभा पुनस्थापना अहिलेको आवश्यकता होइन : श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना अहिलेको आवश्यकता नभएको बताएका छन् । बिहिबार गोरखामा आयोजित एकतासभामा बोल्दै श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

गोरखामा अति संवेदनशील मतदानस्थलको संख्या बढ्यो, संवेदनशील घट्यो

जिल्ला सुरक्षा समितिले गोरखामा अति संवेदनशील मतदान स्थलको संख्या थप गरेको छ । सुरक्षा चुनौती थपिने आँकलनसंगै समितिले गत २०७९ को निर्वाचनामा भन्दा आउँदो फागुनमा हुने चुनाबका लागि १२ वटा

आउँदो चुनावमा नयाँ पुस्तालाई अघि बढाउनु उत्तम

नेपाली कांग्रेसले एकातिर संसद पुनःस्थापनाको माग पनि राखिरहेको छ भने अर्कातिर आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नामावली पनि संकलन गरिरहेको छ । गोरखाका लागि दुवै क्षेत्रीय

गोरखा १ बाट मात्रै कांग्रेसका २५ जना आकांक्षी उम्मेद्वार

आउँदो प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ बाट २५ जना आकांक्षी उम्मेद्वारले नाम दर्ता गराएका छन् । आइतबार र सोमबार नाम दर्ता खुल्ला गरिएकोमा प्रतिनिधिसभाको

पूर्व उपरथी श्रेष्ठद्वारा गोरखा २ बाट उम्मेद्वारी घोषणा

नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारीका स्थायी बासिन्दा श्रेष्ठले

गोरखाबाट चुनाव लड्न चाहने कांग्रेसका आकांक्षीहरुको नामावली संकलन

नेपाली कांग्रेस गोरखाका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ । आइतबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले सबै आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन गरेको

मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक–४ को वडा कार्यालय भवन उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार एक कार्यक्रमका बीच वडाको राम्चे स्थित कार्यालय भवनको