| आइतवार, जेष्ठ १६, २०८३

राजनीति

काङ्ग्रेसले आइतबार र सोमबार उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरी पठाउने

आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम आइतबार र सोमबार जिल्ला कार्यसमितिमा पेश गर्ने कार्यतालिका तय भएको छ । आइतबार क्षेत्र नं. २ को क्षेत्रीय समितिले

क्रान्तिकारी कम्युनिष्ट पार्टीले चुनाव बहिस्कार गर्ने

आउँदो फागुन २१ गते हुने भनिएको चुनाब क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बहिस्कार गर्ने भएको छ । सो पार्टीको गत मंगल र बुधबार पार्टीका महासचिव सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो

नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि गोरखाबाट ९ जना प्रतिनिधि चयन

नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । आउँदो पुस २७ देखि २९ सम्म सञ्चालन हुने महाधिवेशनका लागि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो

गोरखामा एमालेको जनप्रदर्शन तथा सभा

संसद पुनस्र्थापना र सर्वपक्षिय सरकार गठनको माग राख्दै नेकपा एमाले गोरखाले जिल्लामा जनप्रदर्शन तथा सभा गरेको छ । शनिवार बिहान चाइनिजधारास्थित पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन,

नेपाल निजामति कर्मचारी युनियनमा राना

नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति गोरखाको नवौं अधिवशेन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले गणेशबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ

चुनावअघि पार्टीको महाधिवेशन गर्न कांग्रेस गोरखाको माग

चुनावअघि नै पार्टीको महाधिवेशन गर्न नेपाली कांग्रेस गोरखाले माग गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले बिधान अनुसार पुस महिनाभित्र महाधिवेशन गर्न माग गरेको हो । बैठकपश्चात पत्रकार सम्मेलनमार्फत

अहिलेको सरकार अरु कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । आइतवार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै उनले चुनावको वातावरण सृजना गर्नु

संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको अर्थ छैन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का संस्थापक डाक्टर बाबुराम भट्टराईले संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको तर्क गरेका छन् । शुक्रबार गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले आन्दोलनको बलमा उत्पन्न

प्रचण्डको घरबाट दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भन्नेबिरुद्ध कारवाही गर्न माग

जेनजी आन्दोलनको क्रममा घर जलाउनुअघि दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भनी नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध झुठा आरोप लगाइएको भन्दै योङ कम्युनिष्ट लिग(वाईसिएल) र अनेरास्ववियू (क्रान्तिकारी) ले

विशेष महाधिवेशन माग गर्दै कांग्रेस गोरखाद्वारा संकलित हस्ताक्षर केन्द्रमा पेश

विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेस गोरखाले संकलन गरेको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको छ । गोरखाबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले