
पार्टी फुटाउन आव्हान गरिएको भनेर चर्चा गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गोरखाका जिल्ला सभापति, दुवै क्षेत्रको क्षेत्रीय, चारै प्रदेश समितिको तथा १० पालिकाका सभापति देखिएका छन् । बिहिबार गोरखा

२३ भदौको जेनजी आन्दोलनमा १९ जना युवाको ज्यान गयो । गोरखाकी एमाले नेत्री सम्झना देवकोटाले घटनाको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्ने भन्दै फेसबुकमा स्टाटस

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं सृङ्खला सोमबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जना

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोही अनुसार ६४

गोरखाका राजकुमार श्रेष्ठ गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भएका श्रेष्ठले सोमबार नेपाल सरकारको गृहसचिवको पदभार सम्हालेका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार गोरखामा पुगी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चुनाव गराउने दोहोरो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । चुनावी वातावरण बनाउन मुख्यमन्त्रीसंग दोहोरो जिम्मेवारी

विभिन्न पार्टी बीच एकता भई भर्खरै गठित प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को जिल्ला संयोजकमा यानप्रसाद भट्ट तोकिएका छन् । शनिबार पोखरामा सम्पन्न सो पार्टीको प्रदेश कमिटीको एकता बैठकले भट्टलाई जिल्ला इञ्चार्ज तोकेको

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक र वरिष्ठ नेता दुवैको नाम गोरखाबाट सिफारिस भएको छ । बिहिबार बिहान सम्पन्न पार्टीको जिल्ला कार्यालय बिस्तारित बैठकले संयोजक पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेको ११ औँ केन्द्रिय महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेत भूगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका