
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका २५ जनाको मात्र शल्यक्रिया गरिएको आँखा उपचारकेन्द्रले जनाएको

गोरखालाई बुधबार पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना

गोरखा नगरपालिका वडा नम्वर ६ का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । अचार बनाउने समितिको

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा कलेजो परीक्षण गर्ने निशुल्क शिविर सम्पन्न भएको छ । रगतबाट कलेजो परीक्षण गर्ने सो शिविरमा ४७ जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ

कसैको जन्म घरमै त कसैको अस्पताल हुन्छ । परम्परागत जन्म सफल बनाउन घरमा सुँडेनी र धाइआमा खटिन्छन् । अस्पतालमा डाक्टर तथा नर्सहरु । आफू जन्मदा खटिने डाक्टर र नर्स बारेको

धार्चे गाउँपालिकालाई साहसिक पर्यटन स्थलको रुपमा बिकास गर्नेनीति पालिकाले लिएको छ । आगामि आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले रक क्लाइम्बिङ, क्यानोनिङ, प्याराग्लाडिङ,

सुत्केरी हुने दिन नजिकिँदै आएको गर्भवती र भर्खरै सुत्केरी भएकी आमाले गोरखा अस्पतालमै निशुल्क खान, बस्न पाउने भएका छन् । सुरक्षित सुत्केरी गराउन र बच्चा र आमाको स्वास्थ्य राम्रो बनाउनका

गोरखा नगरपालिका १४ मा याङकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोरखा नगरपालिकाका आयोजना शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । अकला प्रा.विमा भएको निशुल्क शिविरमा गोरखा

जिल्लाका स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । नागरिकलाई चिकित्सक सहितको आधारभूत स्वास्थ्य सेवा दिने उदेश्यले तीन बर्षअघिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको

नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स ९सरुवा रोग० संक्रमण भएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो