
बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको शिविरको पहिलो दिन दुई सय भन्दा बढीले सेवा लिएका छन् । वडा नं १ को वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन

गोरखाको शहिदलखन गाउँपालिका वडा नंम्बर ८ थापागाउँको ४० वर्षका राममणि थापाको करेन्ट लागेर मृत्यु भएको छ । शहिद लखन ८ बाह्रबिसेकी शान्ता तिवारीको कुखुराको फर्ममा विद्यतीय तार सर्ट भएर करेन्ट

गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ। गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन

आरुघाट गाउँपालिकालाई ‘ख बर्ग’को एम्बुलेन्स प्राप्त भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गाउँपालिकाका

अजिरकोट गाउँपालिका–४ सिम्जुङमा सञ्चालन भएको दुई दिने निशुल्क स्त्री तथा प्रशुती रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् । अजिरकोट–४ झ्यावास्थित हिमचुली नव युवा क्लबको

पालुङटार नगरपालिकाले पालिकाभर निशुल्क शवबाहन सेवा उपलब्ध गराउने भएको छ । कोही नगरबासीको मृत्यू भएमा उनीहरुको शव व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भएकाले निशुल्क रुपमा शववाहन सेवा दिने निर्णय हालै सम्पन्न

गोरखाका अस्पतालमा बाल चिकित्सा कक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मुटु फाउन्डेशनको समन्वय तथा मनोज एशोसिएसन फ्रान्स तथा हुमेड ब्रेस्ट फ्रान्स नामक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका

गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीचको टकराव फेरी शुरु भएको छ । ‘एक चिकित्सक एक संस्था’ (ओडिओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।

जिल्लाका क्रियाशिल पत्रकार र स्वास्थ्य कार्यालयबीच स्वास्थ्य जोखिम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार भएको कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज खड्काले कार्यालयको बार्षिक प्रगति