| शनिबार, बैशाख ८, २०८१

स्वास्थ्य

गोरखामा कोरोनाबाट ज्यान गुमाएका ८७ घरपरिवारले अझै राहत रकम पाएन

केशव गुरुङ : विश्वभर पैmलिएको कोभिड–१९ को महामारीका कारण गोरखामा पनि धेरैले ज्यान गुमाए । अहिले कोभिड महामारी विस्तारै कम हुदै गएको छ । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५०

गोरखामा आज देखि १५ वर्ष सम्मका बालवालिकालाई टाइफाइड खोप लगाईँदै

गोरखामा आज देखि जिल्ला भर टाइफाइड खोप अभियान सुरु भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई टाइफाइड खोप

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा सुरु

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा एण्ड सेन्सेटीभिटि टेस्ट सेवा सुरु भएको छ । मंगलबारदेखि रगत, खकार, पिसाब, दिसा लागतयका विभिन्न रोगको चेकजाँच गर्न ल्याव कल्चर सेवा सुरु गरिएको गोरखा अस्पतालका

भच्चेकमा ४४ जनाको आँखाको शल्यक्रिया, शिविर बिहिवार पनि चल्ने

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेकमा निशुल्क आँखा शिविर संचालन भएको छ । मंगलवारदेखि सुरु भएको शिविरमा ४४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अजिरकोट गाँउपालिका वडा नम्बर ३

गोरखामा चैत २५ देखि १५ वर्ष सम्मका बालवालिकालाई टाइफाइड खोप लगाईँदै

गोरखामा चैत्र २५ गतेबाट जिल्ला भर टाइफाइड खोप अभियान सुरु हुने भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई

दुई दिने स्वास्थ्य शिविर सम्पन्न

गण्डकी गाउँपालिका वडा नं २ तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सेवारण्यकेशरीको आयोजना र लायन्स क्लव अफ एभरेष्टको आर्थिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको हो । शनिबार

गोरखा नगरपालिका कोरोना खोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिकालाई कोरोना खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले कोभिड–१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

राष्ट्रिय कराँतेमा गोरखालाई एक स्वर्ण, चार रजत, एक कास्य

काठमाडौमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाकालाई एक स्वार्ण, चार रजत र एक कास्य पदक प्राप्त गरेका छन् । नेपाल सितोरियो कराँते संघ सतुङ्गल शाखा डोजो र गणेशमान सिंह फाउनण्डेशनको सयुक्त

गोरखा र तनहुँका बिभिन्न पालिकामा कोभिड १९ प्रतिकार्य सामग्री सहयोग

गोरखा र तनहुँका विभिन्न स्थानीय तहमा कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटले विभिन्न क्षमता खोप भण्डारण सामाग्री प्रदान

अझै तीन दिन मौसम सफा नहुने

 अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित