
केशव गुरुङ : देशभर फैलिएको लम्पी स्कीन रोगको महामारीबाट गोरखा जिल्ला पनि प्रताडित छ । लम्पी स्कीनका कारण जिल्लामा हालसम्म ५ सय भन्दा बढी पशुचौपाय मरिसकेका छन् । करिब १८

आरुघाटमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । पद्धती विकास सेवा केन्द्रको आयोजनामा गत मंगलबार र बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा आरुघाट गाउँपालिका भित्रका शिक्षकहरुको

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको महशुल नतिर्ने ग्राहकको पानीको धारा काट्न सुरु गरेको छ । विहिबार केही सरकारी कार्यालय, होटल र व्यक्तिका घरमा जडान गरिएको धाराको

हिमाली जिल्ला मनाङमा जंगलबाट ल्याएको बारुला पकाएर खाँदा ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा

सहिदलखन र गण्डकी गाउँपालिका भित्रका विभिन्न स्थानका स्वास्थ्य चौकीलाई १५ लाख भन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । मुटु फाउण्डेशन नेपालको आमा परियोजना अन्तरगत मनोज एसोसियसन फ्रान्स

जिल्ला सदरमुकाममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाई सम्बन्धी तालिम सुरु भएको छ । हाम्रो सहारा फाउण्डेसनको आयोजनामा आइतबारदेखी तालिम सुरु भएको हो । गोरखा उद्योग बाणिज्य संघको सभहलमा

केशव गुरुङ : गोरखा सदरमुकामको खानेपानी आपूर्तीको मुख्य आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले पानी वितरण गर्न सकेको छैन । ट्रान्सफर्मर बिग्रिएको भन्दै बिगत डेढ महिनादेखि पानी वितरण कार्य ठप्प

सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा

केशव गुरुङ : पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पानीको महशुल रकम उठाउन सकस परेको छ । हालसम्म करिव ३२ लाख बक्यौता रकम उठन बाँकी रहेको संस्थाले जनाएको

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले सेवा लिएका छन् वडा नं १ को वडा कार्यालयको आयोजना,