
१० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने

शहिदलखन गाउँपालिका–५ मास्किछापका स्थानीयको क्षयरोग परिक्षणका लागी खकारको नमूना संकलन गरिएको छ । कुल दुई सय तीन जनाको नमूना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनका

भीमसेन थापा गाउँपालिका–१ मा आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखा र गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा बुधबार भएको शिविरमा तीन सयभन्दा बढीले आँखा

सिरानचोक गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । पालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई लगाउनुपर्ने सबै खोप लगाएसँगै विहिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका

हेपाटाइटिसको समस्याले जकडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिका र किमोलुङ फाण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्वर ३ का

अनुमति लिएको स्थानभन्दा अन्यत्र संचालन भएका एम्वुलेन्सलाई कारवाही गरिने भएको छ । जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिको शुक्रवारको बैठकले जिल्लाबाहिर रही संचालनमा रहेका एम्वुलेन्सलाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध

‘तपाइँको जीत’ ग्रन्थका श्रष्टा शिव खेरा भन्छन्, उस्तै काम सबैले गर्छन्, तर जसले उही काम फरक ढंगले गर्छ, उ सफल हुन्छ । सबै कार्यालय प्रमुखहरु काम गर्नकै लागि खटिएका हुन्छन्,

गोरखा नगरपालिका–१० छेवेटारमा भएको एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा दुईसय ७४ जनाले सेवा लिएका छन् । गोरखा नगरपालिकाको आयोजनामा भएको शिविरमा ९६ जना पुरुष र १७८ जना महिला गरी

गोरखाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेशको उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएको छ । प्रदेश अन्तरगत गोरखामा रहेका कार्यालय मध्य कार्याविधि र मापदण्ड अनुसार भेटेरिनरी अस्पताल तथा पशु

पशुचौपायामा देखिने ‘लम्पी स्किन’ (छालामा हुने गिर्खे रोग) गोरखामा अनियन्त्रित रुपमा फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको वुधवारसम्मको तथ्याङ्क अनुसार ८ हजारभन्दा बढी गाईभैँसी तथा