
गोरखामा रोकिएको निजी आवास पुनर्निर्माणको काम लामो समयको लकडाउनपछि सुचारु हुने भएको छ । कोरोनाको सम्भावित जोखिमका कारण घोषित एक महिने लकडाउनका कारण रोकिएका भूकम्पले भत्किएका घर पुनर्निर्माणको काम सुचारु

लकडाउनका कारण लामो समयदेखि काठमाडौं वा अन्य जिल्लामा समस्यामा रहेका गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले काठमाडौंबाट फर्कन चाहनेहरुलाई

पालुङ्टार नगरपालिकाका बिभिन्न सडकहरुमा निर्माण गरिएको अबरोध अझै पनि हटेका छैनन् । वडा नं. १० का बिभिन्न ठाउँमा अझै पनि भाँजो हालिएको स्थानीय विपिन बिकले जानकारी दिए । सातदोबाटेको खारखोला

शिव उप्रेती : लकडाउनको एकमहिना पूरा भएपछि अहिले प्राय स्थानीय जनप्रतिनिधिहरुले बाहिरका मजदुरलाई गाडी भर्दै घरतर्फ पठाउन थालेका छन् । समाजसेवी, लव्ध प्रतिष्ठित व्यक्तिहरु पनि अहिले जिल्ला जिल्लाका मजदुर, राजधानीमा

अजीरकोट गाउँपालिकाको वडा नं. ४ मा राहत सामग्री वितरण सुरु भएको छ । गाउँपालिका कार्यालयको सहयोगमा वडा कार्यालय तथा कोभिड १९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले स्थानीय ६३ घरधुरीलाई राहत

गोरखामा बिहिबारसम्म पाँचसय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । आठ गाउँपालिका र दुई नगरपालिकाका चारसय ३४ पुरुष र एकसय दुई जना महिलाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि अजीरकोट गाउँपालिका ४ सिम्जुङका धनबहादुर गुरुङले गाउँपालिकालाई स्वास्थ्य सहयोगी सामग्री प्रदान गरेका छन् । गोगनपानी स्थायी घर भई हाल काठमाडौंमा पर्यटन ब्यबसाय

भारतीय नागरिक दीपक त्रिपाठीले गोरखा, धार्चेका श्रमिक मजदुरलाई राहत सामग्री प्रदान गरेका छन् । यूएनडिपीमा आवद्ध रहेका त्रिपाठीले धार्चेमा दैनिक ज्यालादारीमा काम गरेर परिबार पाल्दै आएका खानीबेशी र काशिगाउँबेशीमा अति

गोरखाको आरुघाट गाउँपालिका ८ आरुपोखरी घर भएका समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन बितरण गरेका छन् । गोरखा अस्पतालदेखि स्थानीय तह र सुरक्षा निकायलाई गरी

कोरोना भाइरस(कोभिड १९) को जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणका लागि भन्दै फेज नेपालले गोरखाका चुमनुब्री गाउँपालिकालाई थर्मल गन प्रदान गरेको छ । नेपाल आवास पुनर्निर्माणका जिल्ला संयोजक राम सापकोटामार्फत प्रमुख