| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

बिभिन्न अबरोध हटाउने बारे गण्डकी गाउँपालिका कार्यालयको जरुरी सूचना

सामान खरिद बिक्री सम्बन्धी गोरखा नगर कार्यपालिकाको सूचना

गोरखा प्रवेश गर्नेलाई क्वारेण्टाइनमा राखिने सम्बन्धी गोरखा नगर कार्यपालिकाको जरुरी सूचना

काठमाडौं बस्ने सिरानचोकबासीलाई सिरानचोक गाउँ कार्यपालिका कार्यालयको जरुरी सूचना

गोरखा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा १ करोड पु¥यायो

गोरखा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा एक करोड रुपैयाँ पु¥याएको छ । कोरोना भाईरसको जोखिमबाट नगरबासीलाई बचाउन र खाद्यान्न सहयोगमा रकम खर्च गर्ने गरी कोष स्थापना गरिएको नगरप्रमुख राजनराज पन्तले बताए

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले आफ्ना ब्यबसायीलाई राहत दिने

पृथ्वीराजमार्ग बस संचालक कम्पनीले ब्यवशायीहरुलाई राहत बितरण गर्ने भएको छ । लगातारको लकडाउनका कारण यात्रुबाहक सवारी साधन नचलेपछि कम्पनीले हरेक सदस्यको खातामा १५ हजार रुपैयाँ राखिदिन लागेको हो । कम्पनी

टाढा दुरीको घर हिडेका मजदुरलाई गोरखा, आबुखैरेनी र डुम्रेमा सहयोग

कोभिड १९ का कारण आव्हान गरिएको लकडाउनको सकस छिचोल्दै गृहनगर हिडेका पैदल यात्रुहरुलाई गोरखा र तनहूँका बिभिन्न बजारमा खाजा, पानी तथा फलफूल प्रदान गरी सहयोग गरिएको छ । पृथ्वीराजमार्ग हुदै

अब रिफरल पेपर बिना एम्बुलेन्स बाहिरिन र डिस्चार्ज पेपरबिना भित्रिन नपाउने

जिल्ला कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना बिपद व्यवस्थापन समितिको संयुक्त बैठकले एम्बुलेन्स आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न संयुक्त बैठकले रिफरल पेपर बिनाका बिरामी बोकेका

गोरखामा बुधबार मात्रै एकसय जनाको एण्टिबडी परीक्षण, शंकास्पद केस भेटिएन

बुधबार गोरखाका तीन स्थानीय तहका एकसय जनाको एण्टिबडी परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय तथा स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिमार्फत एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोरोना

गोरखा आरुघाटका एक युवाको आरडिटी रिपोर्ट पोजेटिभ

र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखा आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५