
विश्वभर कोरोना महामारीको संक्रमण फैलिरहेका बेला गोरखाको चेपाङबस्तीमा दादुरा महामारी फैलिएको छ । दादुरा महामारीबाट दुई जनाको मृत्यू भएको धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सीमानामा रहेको गोरखाको छतिवन गैराका चेपाङ

सुनचाँदीको काम गर्ने कालिगढलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ गोरखाले आइतबार गोरखा सदरमुकाममा कार्यरत ३९ जना नेपाली तथा बंगाली कालिगढलाई चामल, दाल, नून, तेललगायतका

गोरखा नगरपालिका १० को तेरकिलो बजार र छेपेटार बजारको मध्य भागतिर पर्ने एउटा जङ्गल, जङ्गलको बीचमा सानोतिनो खालि जग्गा, त्यहीँ रहेका घरहरुमध्य सबैभन्दा सिरानको टहरो सुमित्रा कुसुण्डाको घर हो ।

गोरखाको एक दुर्गम गाउँमा हिमालय यात्रा नामक सँस्थाले दुईसय बोरा चामल बाँडेको छ । धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका दुईसय घरपरिबारलाई एकेक बोराका दरले चामल वितरण गरिएको हिमालय यात्राका

रोल्पा जिल्ला सुनसरी गाउँपालिका वडा नं. १ का ५६ बर्षीय टीका पुनको मुख्य पेशा पर्यटकको भारी बोक्ने हो । भारी बोकेको कमाइले उनका चार जनाको परिबार काठमाडौंको मनमैजुमा पालिएका

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखालाई एकसय २० थान र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) किट प्रदान गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्रदान गरिएको सो

रोट्याक्ट क्लव अफ गोरखाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । कोरोना रोकथामको अभियानमा गोरखा नगरपालिकालाई ३० हजार सहयोग गरेको रोट्याक्ट क्लव गोरखाले चार सय

मान्छेको आवागमन धेरै हुने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कारागार शाखा गोरखाका लागि एक संस्थाले थर्मल गन प्रदान गरेको छ । आईपास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मंगलबार थर्मल

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि गोरखा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रोट्रयाक्ट क्लव अफ गोरखाले ३० हजार रुपैयाँ योगदान गरेको छ । आइतबार नगर कार्यपालिकाको कार्यालयमा

‘नगई नहुने काम परेकाले म गाउँको घरमा गएको थिएँ । अबस्था संवेदनशील छ, अरु केही गर्न नसके पनि केन्द्र र प्रदेशतिरबाट के के सर्कुलरहरु आउँछन्, इमेल चाहिँ सँधै चेक गर्दैगर्नू