
कोरोना भाइरसको संक्रमण रहे नरहेको प्रारम्भिक अध्ययन गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय गोरखाले दुई गाउँपालिकाका ४३ जनाको आरडिटी किटद्वारा एण्टिबडी परीक्षण गरेको छ । विदेशबाट आएका आरुघाट गाउँपालिकाका २० जना र

प्रसिद्ध धार्मिकस्थल मनकामनाका होटल व्यवसायीले लकडाउन अवधिको भाडा मिनाहा गरिदिन माग गरेका छन् । होटल नचलेका बेला पनि मासिक सरदर एकलाख रुपैयाँसम्म भाडा तिर्नुपर्दा समस्या भएकाले यो अवधिको भाडा

लकडाउनका बेला अत्यावश्यकको नाममा अनाबश्यक सवारी साधन चल्न थालेपछि गोरखा नगरपालिका १० बाह्रकिलोका युवाहरुले सवारी चेकिङ गर्न थालेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला पनि जथाभावी रुपमा

नेपाल शिक्षक संघ शहीद लखन गाउँपालिका समितिद्वारा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषका लागि १० हजार रुपैयाँ प्रदान गरिएको छ । समितिका अध्यक्ष कृष्णराज पन्तले सोमबार गाउँ कार्यपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष रमेश

गोरखाको शहीद लखन गाउँपालिकाले राहतका लागि खाद्यान्न सामग्री अस्वीकार गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न बैठकले कोरोना भाइरस(कोभिड १९)का कारण आव्हान गरिएको लकडाउनका कारण खाद्य जोखिममा परेकाहरुका लागि

गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा गरी २८ जनाको आरडिटी

गोरखा नगरपालिकाले लगातारको लकडाउनको असरका कारण दैनिक गुजारा गर्न समस्या भएका तीन हजार एक सय १५ घरधुरीका एघार हजार चार सय ८० जनालाई राहत बितरण गर्ने निर्णय गरेको छ ।

गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र कोखे आहाले सहरी स्वास्थ्य केन्द्रमा गरी २८

दुई महिनाअघि बहुला कुकुरले टोकेर बिरामी परेका गोरखा घैरुङका पूर्व प्रहरी हवल्दारको मृत्यू भएपछि आइतबार गाउँभरिका ५२ जनालाई रेबिजविरुघको सुई लगाइएको छ । शहीद लखन गाउँपालिका ६ रानागाउँका ३९

गोरखा अस्पतालमा शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत आइपुगे । उनको स्वागतमा उभिएका गोरखा अस्पतालका मेडिकल सुपरीटेण्डेण्टदेखि सबै चिकित्सक र स्वास्थ्यकर्मीको मुखमा साधारण गुणस्तरको सर्जिकल मास्क