| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गोरखामा १० जना कोरोना संक्रमित थपिए

  मंगलबार गोरखामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको बिहान पौने बाह्रबजेको अपडेट अनुसार यहाँका चार पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित

जिल्ला प्रशासन कार्यालयको सेवा अनिश्चितकालसम्मका लागि बन्द

गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्रबाहेक

गोरखा क्याम्पस आइसोलेशनका पाँचजना कोरोनामुक्त

दराैँदी समाचारदाताः गोरखा क्याम्पसको आइसोलेशनमा उपचाररत पाँचजना आज कोरोनामुक्त भएका छन् । उनीहरुलाई आजै आइसोलेशनबाट घर पठाइएको गोरखा अस्पतालले जानकारी दिएको छ । डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका ६ का एकजना,

गोरखामा कोराना बढेपछि आँबुखैरेनी नाकामा कडाई

गोरखा भित्रने नाकामा मात्र होईन गोरखा बाहिरिने आँबुखैरेनी तर्फको नाकामा पनि प्रहरी परिचालन गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ मझुवाका एकै टोलमा धेरै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि

चितवनमा चार वर्षीया बालिकासहित थप ४३ जनामा कोरोना पुष्टि

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका प्रमुख डा. नितु

गोनपा ७ मा मेडिकल बाहेक सबै बन्द

आज एकै दिन १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि गोरखा नगरपालिका वडा नम्बर ७ मा मेडिकल, औषधी पसल बाहेक सबै बन्द गरिएको छ । वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ सहित

लमजुङमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २७६ पुग्यो

लमजुङमा आइतबार साँझ १४ जना कोरोना संक्रमित पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बिहान

गोरखामा १८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरुको पिसिआर रिपोर्ट आईतवार राती पोजेटिभ आएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

मास्क यसरी लगाउनुहोस्

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको

गाेरखामा ३ जना काेराेना संक्रमित थपिए

दराैँदी समाचारदाताः आइतबार गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोेखरा गरिएको परिक्षणमा आरुघाट गाउँपालिका वडा नं ६ का २८ वर्षका पुरुष र पालुङटार नगरपालीका