| मङ्लबार, जेष्ठ ११, २०८३

चितवनमा चार वर्षीया बालिकासहित थप ४३ जनामा कोरोना पुष्टि

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेहरू चार वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासम्म छन्।

प्रतिक्रिया दिनुहोस्