
कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।गत भदौ २१ गते बसेको गाउँपालिका

कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मंगलबार नै अस्पतालमा

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले

गोरखामा होम आइशोलेसन बस्नेको संख्या बढ्न थालेको छ । कोभिड १९ रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले होम आइशोलेसन बस्न पाउने

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी र पालुङटार नगरपालिका वडा नम्बर २ सिल गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलन नदिन र हाल जिल्लामा देखिएका संक्रमितहरुको सम्पर्कमा आएको हुनसक्ने

पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या

भारत सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ। भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको

गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका गरी मंगलबार आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । गोरखा नगरपालिका वडा नं. ८ र १३, पालुङटार ४ र जिल्ला अदालतबाट कोरोना